Khabar Dabali Logo
  October 22, Thu

पाँच जना यात्रु अव निःशुल्क काठमाडाै अाउन पाउने काँक्रेविहारकाे नयाँ याेजना

काठमाडाै ।  काँक्रेविहार यातायात व्यवसायी समितिले नयाँ याेजना ल्याएकाे छ । हरेक हप्ताको बिहिबार यात्रुहरुका लागि नयाँ सेवा शुरु गरेकाे हाे । साे याेजना अन्तरगत सुर्खेतदेखी काठमाडौं अाउने पाँच जना यात्रुहरु अव निःशुल्क अाउन पाउने भएका छन् ।

समितिले सुर्खेतदेखी दैनिक काठमाडौंका लागि छुट्ने पाँच वटै बसमा याे सेवा लागु गरेकाे बताएकाे छ । यी पाँचै वसहरूमा हरेक हप्ता विहिवार प्रत्येक वसमा निःशुक्ल यात्राका लागि यात्रुहरुले गोलाप्रथा छान्नु पर्नेछ ।

गोलाप्रथाबाट छानिने एक जना यात्रुले काठमाडौंसम्म निशुक्ल टिकट र खानाको व्यवस्था गरिने समितिका सचिव रमेश कुमार सापकाेटाले बताए । उनले यसका लागि यात्रुहरुले शुरुमा टिकट अनिवार्य काट्नु पर्ने बताए ।

‘यात्राको क्रममा बसमा सवार सवै यात्रुले गोला छान्न पाउनेछन’ सापकाेटाले भने,–‘गोलाप्रथाबाट जो यात्रु छानिनेछन् उनले काटेको टिकटकाे पूरै रकम फिर्ता गरिनेछ ।’ काटेकाे टिकटकाे सिरियल नम्बरका आधारमा गोलाप्रथा छान्न लगाइने उनको भनाई छ ।

समितिले केही दिन पहिले यात्रुहरुले पठाउन चाहेका अत्यावश्यक कागजपत्रको भाडा नलिने सेवा समेत सुरु गरिसकेको सापकाेटाले बताए । ती डकुमेन्टहरू लग्दा यात्रु वार्गेनिङकाे चपेटामा परेकाे र पैसामा ठगिएकाले यस्ताे गर्नु परेकाे उनकाे भनाइ छ ।

महत्वपूर्ण डकुमेन्ट पठाउदा काठमाडाैकाे गंगवु वसपार्क काउन्टरमा र सुर्खेत काँक्रविहार काउण्टरका कमर्चारीलार्इ भेट्नु पर्ने छ । काउण्टर मार्फत बुझाउने र बुझ्ने गरी व्यवस्था मिलाएकाे सापकाेटाले बताए । यसाे गरे वार्गेनिङ पनि नचल्ने सेवाग्राही पनि नठगीने र डकुमेन्ट पनि सम्वन्धी मानिस कहाँ सुरक्षित पुग्ने सापकाेटाले खबरडबलीलार्इ बताए ।

माघ ११ गते, २०७४ - ०९:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top