Khabar Dabali Logo
  July 13, Mon

निर्मला बलात्कार–हत्या प्रकरणः दोषको दुनो दिलीपतिरै

काठमाडौं । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ -दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता गरेको किटानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताएका हुन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दिलीपविरुद्ध दुर्गादेवीले दिएको किटानी जाहेरीका सम्बन्धमा सोमबार स्थानीइ प्रशासनको ध्यानार्कषण गराइएको छ ।

अनुसन्धानको दायरा साँघुरिँदै गाएको प्रजिअ वैद्यको भनाइ छ । दिलीपविरुद्ध परेको किटानीलाई प्रशासनले गम्भीरताका साथ लिएको उनले दाबी गरे ।

मंसिर ३ गते, २०७६ - ०७:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

काठमाडौं । सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ ।नेकपाको स्थायी कमिटी बैठकमा...   
संखुवासभामा पहिरो जादाँ ९ घर बग्याे,  ११  जना बेपत्ता

संखुवासभामा पहिरो जादाँ ९ घर बग्याे, ११ जना बेपत्ता

संखुवासभा । लगातारको झरीसँगै पहिरो खस्दा सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् । आजको...   

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री

काठमाडौं । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको...   

नेपाल आयल निगमको नाफा १० अर्ब ८६ करोड

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको...   

सार्वजनिक यातायात सञ्चालन गर्नेबारे ठोस सहमति नहुँदा अझै अन्योलमा

काठमाडौं । छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । आजको राजधानी दैनिकमा...   

अवैध मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता, दुई पक्राउ

काठमाडौं। चितवनको कलेज अफ मेडिकल साइसेन्समा कानुन विपरीत भएको मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता...   

सरकारले भन्यो, ‘भारतीय च्यानल नसुध्रेसम्म प्रसारण प्रतिबन्ध हट्दैन’

काठमाडौं । केही भारतीय सञ्चारमाध्यमले नेपाल र प्रधानमन्त्रीलाई जोडेर गलत, आधारहीन र असंवेदनशील समाचार...   

विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नबनाउन सुझाव

काठमाडौं । नेपालका अधिकांश विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहने व्यवस्था छ । तर, प्रस्तावित...   

बैंकमा थुप्रियो पैसा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न...   

काठमाडौंका घरबेटीको रोदन : ‘६ महिनादेखि भाडा नदिँदा खानै समस्या भयो’

काठमाडौं । कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटी समेत आर्थिक समस्यामा परेको पाइएको छ । आजको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top