Khabar Dabali Logo
  July 7, Tue

यात्रुबाहक बस र टेम्पो ठोक्किँदा सात जनाको मृत्यु, बाह्र घाइते

दिल्ली । भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

“घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,” स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले संचारकर्मीहरुसँग भने । एएनआई

कात्तिक २८ गते, २०७६ - १४:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिलोपटक महिनावारी हुँदा लुक्नुपर्ने बाध्यता जस्ताको तस्तै !

धनगढी। सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी अर्थात् रजस्वला भएमा किशोरीले...   

सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न अनुरोध

काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान...   

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो । सोमबार...   

पहिरोको कारण बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ...   

ओली–प्रचण्डबीच आजपनि ‘वान टु वान’ वार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल...   

हिलाम्मे सडक : हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर बनेन पुल, यात्रुलाई सकस

सुर्खेत । कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै...   

कटेजमा ताल्चा : बैंकमा ऋण, तनावमा पर्यटन व्यवसायी

झापा । झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन् । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा...   

सिन्धुपाल्चोकको जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध...   

फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

पेरिस। पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको...   

किस्ता भुक्तानीका लागि ताकेता गरेपछि यातायात व्यवसायीले बैँकमा बुझाए गाडीको चाबी

कास्की । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top