Khabar Dabali Logo
  November 19, Tue

बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच द्वन्द्वकालीन मुद्दाको समाधानका विषयमा छलफल भएको छ ।

सोमबार बिहान प्रधानमन्‍त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो

छलफलमा सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता तथा छानबिन आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको थियो। द्वन्द्वकालीन घटना छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोग झन्डै सात महिनादेखि पदाधिकारीविहीन छ।

दुवै आयोग नेतृत्वविहीन हुँदा द्वन्द्वकालीन मुद्दाको समाधान प्रभावित भएको छ। दुवै आयोगमा पदाधिकारी नियुक्त गरेर द्वन्द्वकालीन मुद्दालाई चाँडै टुंगो लगाउने बारेमा सकारात्मक छलफल भएको भेटवार्तामा सहभागी नेकपाका नेता सुवास नेम्वाङले दिए।

छलफलमा नेकपाका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र कांग्रेस नेता मीनेन्द्र रिजाल थिए । आन्तरिक गृहकार्य गरेर फेरि छिट्टै बैठक बस्‍ने गरी छलफल टुंगिएको छ। सोमबारको छलफलले ठोस् समझदारी केही नभएको स्रोतले बताएको छ ।

कात्तिक ४ गते, २०७६ - २१:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

चीन । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ...   

मालीमा सैनिक र लडाकूबीच झडप, ४१ जनाको मृत्यु

बामाको । मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु...   

यसरी मनाइयो स्व. प्रकाश दाहालको स्मरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा...   

सुनको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ४००...   

उपनिर्वाचनमा कांग्रेसको रणनीति, ओली सरकारका २१ असफलता सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिनाको असफलतारू सार्वजनिक...   

साढे दुई वर्षीया बालिका ६५ वर्षीय वृद्धद्वारा बलात्कृत

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय...   
फेसबुकलाई चुनौती दिने अर्काे नयाँ सामाजिक सञ्जाल, लाखौं आकर्षित

फेसबुकलाई चुनौती दिने अर्काे नयाँ सामाजिक सञ्जाल, लाखौं आकर्षित

एजेन्सी । विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटीस्सोशल (WT:Social) मा अहिलेसम्म...   

जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा विकास योजनादेखि औषधिसमेतमा भ्रष्टाचार

डोल्पा । डोल्पामा मिलेमतोमा विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान...   
कश्मीरमा हिमपहिरो,  छ जना सेनाको मृत्यु

कश्मीरमा हिमपहिरो, छ जना सेनाको मृत्यु

भारत । सियाचिन ग्लेशियर विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको लडाइँको मैदानको रूपमा परिचित छ । भारतीय...   

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई २५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top