Khabar Dabali Logo
  June 1, Mon

नेपाल चीन सडक जाेड्ने सडककाे तीन सातामा तीन किलोमिटर ट्र्याक खोलियाे

ताप्लेजुङ । तिब्बतको रिउ बजारमा मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङचुङगोलाबाट सुरु हुने उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडकको तीन किलोमिटर ट्र्याक तीन सातामा नै खोलेका छन् । सात महिनामा पहाडी क्षेत्रको २५ किलोमिटर सडकको ट्र्याक खोलेर चर्चा कमाएको यही समूहले यो सडकको ट्र्याक खोलेको हो ।

आजको नागरिक दैनिकमा खबर छ ओलाङ्चुङगोलाबाट लेलेपको लुङ्थुङतर्फ तीन किलोमिटरको ट्र्याक खुलेपछि यो सडक योजनाको ट्र्याक खुल्न बाँकी दुरी १७–१८ किलोमिटर सीमित भएको छ ।

यो सडक निर्माणको मुख्य जिम्मेवारी पाएको एसबिए–एलाइट जेभी ९संयुक्त उपक्रम० का चारवटा उपकरणले लुङ्थुङबाट गोलातर्फ धमाधम ट्र्याक खोल्ने काम अघि बढाइरहेकाले बाँकी दुरी छिचोलिन लामो समय नलाग्ने ठेकेदार कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेले जानकारी दिए ।

कात्तिक ४ गते, २०७६ - ०९:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाजपा, कंग्रेस नेता र केन्द्रीय मन्त्री नरम, सुरक्षा र कूटनीतिक निकाय गरम

काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको घटनालाई भारतको राजनीतिक,...   

सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क...   

मेलम्चीको सुरुङ परीक्षणको तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी...   
सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून

सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून

काठमाडौं । कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून रहेको...   

शीर्ष नेताहरू नै बजेटको आलोचना र बचाउमा

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७७–७८ को बजेटको दलका शीर्षस्थ नेताहरूले आलोचना र बचाउमा...   

फास्ट ट्रयाकबाट संविधान संशोधन, यस्ता छन् प्रक्रिया

काठमाडौं । संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले...   
सशस्त्र प्रहरी पहिलो पटक हिल्सामा, चाँडै बिओपी स्थापना गरिदैँ

सशस्त्र प्रहरी पहिलो पटक हिल्सामा, चाँडै बिओपी स्थापना गरिदैँ

हुम्ला । चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना...   

स्वदेश फर्कन चाहने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना...   

मलेसियाबाट नेपाली श्रमिक फर्काइने

काठमाडौं। मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो...   
रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

यसरी सुरु भएको थियो प्रेम जाजरकोट । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top