Khabar Dabali Logo
  July 5, Sun

तीर्थयात्री बोकेको बस दुर्घटना, ३५ जनाको मृत्यु

एजेन्सी । साउदी अरेबियामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस दुर्घटना भएको थियो । बसमा ३९ जना रहेकोमा ३५ जनाको मृत्यु भएको हो । अन्य चार जना गम्भीर घाइते भएको मदिना प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका छन् । घाइतेहरुको अल हमना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अशोज ३० गते, २०७६ - ११:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीलाई प्रमाणपत्र

काठमाडौँ । कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । यस वर्ष पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले...   

ओली र प्रचण्डबीच निर्णायक छलफल शुरु, दुबै तर्फका दुई–दुईजना सहयोगी नेता सहभागी

काठमाडौं । सत्तारुढ दलभित्रको आन्तरिक कहल साम्य पार्ने प्रयासस्वरुप आइतबार दुई पक्षबीच वार्ता हुन...   

ह्वात्तै बढ्दै छ सुदूरपश्चिममा कोरोना सङ्क्रमित, एक हप्तामा थप एक हजार ३९३ सङ्क्रमित

धनगडी । सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।...   

प्रचण्डसहित खनाल र नेपाल पुगे राष्ट्रपतिलाई भेट्न, गौतम र श्रेष्ठ पनि शितलनिवासमै

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल शितलनिवास...   

भारी बर्षाको कारण झोलुङ्गे पुलमाथि नदी बग्न थाल्यो, आवतजावतमा समस्या

बाजुरा । अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल...   

बाँदर धपाउन गाउँपालिकाद्वारा ९० थान बन्दुक वितरण

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको...   

विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्प खोज्दै प्रशासन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टिनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा...   

धारिलो हतियार प्रहार गरी छिमेकिको हत्या

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट...   

क्वारेन्टिनमा रहेका युवाको मृत्यु

बागलुङ । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । निसीखोला–२...   

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

बैतडी । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top