Khabar Dabali Logo
  November 17, Sun

होसियार रहनुहोस् ! ग्यास्ट्रिकको औषधी ‘रेनिटिडिन’ले क्यान्सर उत्पन्न गराउन सक्छ

काठमाडौं । औषधि वयवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई ग्यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना देखिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ – यो औषधिले पेटमा एसिड उत्पादनमा कमी ल्याउँछ । यसको उपयोग सामान्यरुपमा ‘गास्ट्रोओसोफेगल रिफ्लक्स’लगायत अन्य समस्यामा गरिन्छ ।

डीडीएका अनुसार अन्य मुलुकमा केही ‘रेनिटिडिन’मा ‘नाइट्रोसमिन इम्प्युरिटी’ र ‘नाइट्रोसोडिमिथाइलमाइन’ धैरै मात्रमा रहेको र उक्त अशुद्धतालाई ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले मानिसमा क्यान्सर गराउन सक्ने भनी वर्गीकरण गरेको छ ।

अशोज ३० गते, २०७६ - १३:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थप उपचारका लागि आज फेरि प्रधानमन्त्री ओली अस्पताल जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जाँदैछन् । गत कात्तिक...   

मन्त्रिपरिषद् हेरफेर बारे शीर्ष नेताबीच दिनहुँ छलफल

काठमाडौं । पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय...   

बालुवाटार जग्गा हिनामिना प्रकरणबारे अख्तियारकाे गच्छदारसगँ चार घण्टाकाे बयान

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग...   

आज कीर्तिपुर क्रिकेट मैदानमा भारतीय क्रिकेटर तेन्दुलकर बालबालिकासँग क्रिकेट खेल्दै

काठमाडौं । शुक्रबार साँझ नेपाल आएको भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुर क्रिकेट मैदानमा...   

अब निजामती कर्मचारी सेवामा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी नहुने

काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन् ।...   

कार्डमार्फत हुने भुक्तानीबापतकाे कर प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने निष्कर्ष

काठमाडौं । बजेटमा व्यवस्था भएअनुसार कार्डमार्फत हुने भुक्तानीबापत मूल्य अभिवृद्धि कर (भ्याट)को १०...   

भक्तपुर–नगरकोट सडक निर्माण :राज्यका निकायहरू काम सक्नभन्दा समय थप्न हतार

काठमाडौं । पर्यटकीय महत्त्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ताकेता गर्नुभन्दा...   

लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलको सङ्ख्या ९८ पुर्याउन सफल रोनाल्डो

एजेन्सी । लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलको...   

कानुन व्यवसायी बढी भएपछि आलमको बहस अझै लम्बियो

काठमाडौं । कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका...   

पूर्वअर्थ सहायकमन्त्री ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा। रुप ज्योतिविरुद्ध ठगीको मुद्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top