Khabar Dabali Logo
  January 19, Sun

जर्मनमा यहूदिको पूजास्थलमा अन्धाधुन्द गोलीबारी, २ को मृत्यु केहि घाईते

एजेन्सी । जर्मनको हैलेमा बुधबार यहूदिको पुजास्थलमा अज्ञात व्यक्तिले अन्धाधुन्द गोली हान्दा २ जनाको मृत्यु भएको छ । गोलीबारीमा परि केहि घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमलाकार व्यक्ति गोली हानी भाग्न सफल भएको बताइएको छ । हतियारधारी व्यक्ति गाडीमा आई गोली हानी भाग्न सफल भएको थियो । सञ्चार माध्यमले जनाएअनुसार घटना यहूदिको पुजास्थल अगाडि भएको हो ।

घटना लगत्तै स्थानीय प्रहरीले मानिसहरुलाई घरबाट ननिक्लन अपील गरेको छ । प्रहरी अधिकारीले पुनः गोलीबारी हुनसक्ने भन्दै हतियारधारी व्यक्ति पक्राउ नपरेसम्म घरभित्र नै रहन अपिल गरेको हो ।

घटना लगत्तै स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै एहतियातन रेलवे स्टेशन पनि बन्द गराएको छ ।

अशोज २२ गते, २०७६ - २०:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

को हुन् अग्निप्रसाद सापकोटा ? यस्तो सापकोटाको राजनीतिक पृष्ठभूमि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुखमा अग्निप्रसाद सापकोटाको...   

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, सभामुखको नाम अनुमोदन हुने

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखको विषयमा पार्टीको तर्फबाट औपचारिक निर्णय लिन नेकपा सचिवालयको बैठक...   
आफूँलाई पढाउने  शिक्षिकाको  प्रेममा परे पछि युट्युबर शिशिर यस्तो अवस्थामा (भिडियोसहित)

आफूँलाई पढाउने शिक्षिकाको प्रेममा परे पछि युट्युबर शिशिर यस्तो अवस्थामा (भिडियोसहित)

काठमाडौं । चर्चित गायक दिनेश गौतमको आवाजमा रहेको ‘म मरिसकेपछि’ गीतको भिडियो सार्वजनिक भएको छ ।...   
गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

काठमाडौं । गायक रमेश राना र गायिका सिता थापाको सालैजो भाका “स्याङ्जाली माया” सार्वजनिक भएको छ । मौलिक...   

राष्ट्रियसभा बैठक : ‘एमसिसी’का पक्ष विपक्षमा चर्काचर्की बहस

काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज...   
नेकपा–राजपाको गठबन्धनलाई रिजवान अन्सारीको पार्टीले सघाउने

नेकपा–राजपाको गठबन्धनलाई रिजवान अन्सारीको पार्टीले सघाउने

काठमाडौं । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको...   
कसरी भयो अग्नि सापकोटाको विषयमा सहमति ?

कसरी भयो अग्नि सापकोटाको विषयमा सहमति ?

काठमाडौं । अन्ततः नेकपाले नयाँ सभामुखको रुपमा अग्नि सापकोटालाई अघि सारेको छ । पार्टी अध्यक्षद्वय...   
को बन्छ अबको सभामुख ? टुंगो लगाउन ओली–प्रचण्ड अन्तिम गृहकार्यमा

को बन्छ अबको सभामुख ? टुंगो लगाउन ओली–प्रचण्ड अन्तिम गृहकार्यमा

काठमाडौं । सभामुखको उम्मेदार टुंगो लगाउन सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल...   

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी

काठमाडाैं । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top