Khabar Dabali Logo
  January 17, Fri

राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनले एकतापछिको नयाँ केन्द्रिय समिति निर्माण गरेको छ ।

साविक वाइसिएल नेपालबाट १५३ जना र साविक युवा संघ नेपालबाट १७९ जना चयन गरी नयाँ केन्द्रिय समिति चयन गरेको हो । संघका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश कुमार पौडेलले जारी गरेको विज्ञप्ती अनुसार रिक्त हुन आएको ३ सदस्य साविक वाइसिएलले पछि मनोनित गर्ने बताइएको छ ।

साथै सगठनले कात्तिक १८ र १९ केन्द्रिय समितिको बैठक आव्हान गरेको छ भने २० र २१ गते राष्ट्रिय भेला समेत बोलाएको छ ।

Nyf-press2

अशोज १८ गते, २०७६ - १०:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यि हुन् दवाव दिने १७ भाई – ‘पुर्व माओवादीलाई सभामुख नदेउ’

यि हुन् दवाव दिने १७ भाई – ‘पुर्व माओवादीलाई सभामुख नदेउ’

काठमाडौं । विभन्नि एनजिओ र आइनजिओमा संलग्न हुँदै नेपालको द्वन्दलाई उचालिरहेका र डलरवादीको आरोप खेपीरहेकाहरुले...   

गायिका आस्था राउतविरुद्ध प्रहरी जवानद्वारा जाहेरी

काठमाडौं । आफुमाथि ड्युटीका क्रममा अभद्र व्यवहार भएको भन्दै गायिका आस्था राउतमाथि प्रहरी जवान रमिता...   
दुर्गा प्रसाईलाई पक्रन अदालतको आदेश, प्रसाई फरार

दुर्गा प्रसाईलाई पक्रन अदालतको आदेश, प्रसाई फरार

काठामाडौं । विवादमा आईरहन रुचाउने बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न अदालतले...   
परराष्ट्रमन्त्री ज्ञावलीले एमसिसिबारे गरे यस्तो खुलासा

परराष्ट्रमन्त्री ज्ञावलीले एमसिसिबारे गरे यस्तो खुलासा

बुटवल । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एमसीसी परियोजनाको सम्झौता तत्कालिन नेपाली काङ्ग्रेस...   
जागिर खाने हो ? प्रहरीको इन्सपेक्टर र असईमा खुल्यो भर्ना (हेर्नुहोस् बिज्ञापन)

जागिर खाने हो ? प्रहरीको इन्सपेक्टर र असईमा खुल्यो भर्ना (हेर्नुहोस् बिज्ञापन)

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको...   

पार्टीभित्र पूर्वमाओवादीहरूको अपमान भइरहेको छ: हरिबोल गजुरेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीले सभामुखका बारेमा निर्णय गरेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने...   

उदार प्रवृतिका प्रचण्डले किन छाडेनन् सभामुखको दावेदारी ?

काठमाडौं । पुर्व सभामुख तथा आफ्ना विश्वासिला नेता कृष्णबहादुर महराले जति कमजोरी गरे त्यो भन्दा बढी...   

विप्लव समूहका युवा अध्यक्षलाई आगजनी मुद्दा

काठमाडौं । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय...   
एनसेल प्रिपेड ग्राहकका लागी खुशिको खबर – यस्तो आयो साप्ताहिक प्लान

एनसेल प्रिपेड ग्राहकका लागी खुशिको खबर – यस्तो आयो साप्ताहिक प्लान

काठमाडौं। एनसेलले प्रिपेड ग्राहकका लागि साप्ताहिक मेरो प्लान ल्याएको छ। योजना अन्तर्गत ग्राहकले...   

सभामुख आफैसँग राख्न ओलीका ३ रणनीतिमाथि प्रचण्डको ३ काउण्टर

काठमाडौं । सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त रहेको सभामुखबारे निर्णय गर्न नसक्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top