Khabar Dabali Logo
  February 22, Sat

मेयर दाहालले गरिन् अल्पसंख्यक २२ परिवारलाई पक्की घर हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिका तथा सघन शहरी विकास कार्यालय भरतपुरले वडा नं. २२ का स्थानिय बासिन्दालाई आवास हस्तान्तरण गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पटिहानीमा अवस्थित बोटे समुदायका २२ परिवारलाई आज एक कार्यक्रमका बीचमा कंक्रिट घर हस्तान्तरण गरेकी छन्। आवास निर्माणका लागी महानगरले एक घर बराबर ५० हजार गरी ११ लाख सहयोग गरेको थियो भने बाँकी रकम स्वयं परिवारले नै व्यहोरेका थिए । उनले जनचाहना पूरा गर्ने गरी महानगरपालिका खटिएको बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख दाहालले जनताको चाहाना अनुसार विकासले फड्को मार्दै गएको बताइन् । दाहालले पटिहानी क्षेत्र सरकारले घोषणा गरेको सय गन्तव्य भित्र पनि परेकाले पर्यटकीय कार्यक्रम अगाडि सारिएको जानकारी दिइन् ।

प्रमुख दाहालले अहिले संघीयताप्रति अनावश्यक टिप्पणी हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले भनिन्, “ कसै कसैले भनेको मैले सुनेको छु, संघीयता काम छैन, काम भएन, खर्चिलो भयो, धान्न सकिएन । तर म भन्न चाहान्छु आउनुस् भरतपुर हेर्नुहोस् संघीयताको कार्यान्वयन कसरी भईरहेको छ ।”

अशोज ४ गते, २०७६ - २१:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी एकता विरोधी तत्वहरुको सपना कहिल्यै पुरा हुँदैन : संयोजक दिपशीखा

झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक...   
सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई...   

एमसीसी अध्ययन कार्यदललाई परराष्ट्रमन्त्री ज्ञवालीको चुनौति : कार्यदलको म्याण्डेट अध्ययन गर्ने मात्र हो

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विवादास्पद अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज...   
सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियाल तीनवर्षे कार्यकाल...   

यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री डा।बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले...   
आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आवश्यकता र औचित्यका आधारमा...   
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको...   
मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

बारा । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो...   

ललितानिवास प्रकरणः गोप्य फाइल खोतल्दै सिआइबी

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएसँगै केन्द्रीय...   

कोरोना भाइरसको प्रभाव : सुन हालसम्मकै महँगो

काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । आजको गोरखापत्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top