Khabar Dabali Logo
  November 11, Mon

वर्ल्डलिंकको दशै र तिहार अफर

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशै र तिहारको उपलक्ष्यमा नेपालकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ ।

यस अफर अन्र्तगत ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा मात्र रु.२५,९९० मा पाउन सक्नुहुनेछ । यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ । यसको अतिरिक्त वल्र्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टि.भीलाई युट्युब फिचर मार्फत स्मार्ट टि.भी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ ।

यसका साथै सम्पूर्ण नँया तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी रु.२५० नगद ब्यालेन्स प्राप्त गर्न सक्नुहुनेछ । थप जानकारीको लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

भदौ २३ गते, २०७६ - ०९:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   

चिनिया राष्ट्रपति सि को यस्तो उत्प्रेरक सन्देश

म सानो छँदा ज्यादै स्वार्थी थिएँ। सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें। फलतः मलाई सबैले छोड्दै गए,...   
बार्सिलोनाद्धारा रियालमाथि गोलको बर्षा

बार्सिलोनाद्धारा रियालमाथि गोलको बर्षा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले गोलको वर्षा गरेको छ । मंगलबार...   

नेकपाले उम्मेदवारको टुंगो लगायो

तडी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि पुरचौंडी नगरपालिका...   
सनसनीपुर्ण खबर : विश्वको आयु ४१ वर्ष बाँकी-आइज्याक न्युटन

सनसनीपुर्ण खबर : विश्वको आयु ४१ वर्ष बाँकी-आइज्याक न्युटन

एजेन्सी । यदि महान वैज्ञानिक आइज्याक न्युटनले गरेको भविष्यवाणी सत्य हुने हो भने अबको ४१ वर्षपछि सँसारको...   
चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु...   
आज भाइटीका – शुभसाइत बिहान ११ : ५५ बजे यसपाली पाँच रङ्गको भाइटीका !

आज भाइटीका – शुभसाइत बिहान ११ : ५५ बजे यसपाली पाँच रङ्गको भाइटीका !

काठमाडौं। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top