Khabar Dabali Logo
  September 21, Sat

विराटनगर विमानस्थलको डीपीआर अस्वीकृत, व्यवसायी आन्दोलित

काठमाडौं । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश नं १ का पर्यटन व्यवसायी अन्दोलित भएका छन् ।

आजको कारोबार दैनिकमा खबर छ – विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए ।

प्रदेश सरकारले समेत यस विमानस्थलाई उच्च प्राथमिकतामा राखेको थियो । तर डीपीआर नै अस्वीकृत भएपछि प्रदेश सरकारसमेत आश्चर्यचकित भएको छ ।

भदौ ८ गते, २०७६ - ०७:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखा केन्द्रबिन्दु भएर चार रेक्टरको भूकम्प

गोरखा । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...   

महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन नै

काठमाडौं । संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए...   

नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न गृह मन्त्रालयको सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ...   

दिगो विकास लक्ष्यमा बालविवाह बाधक

काठमाडाैँ । दिगो विकास लक्ष्य प्राप्तिमा बालविवाह बाधक हुनसक्ने भन्दैै चिन्ता व्यक्त गरिएको छ । नेपालले...   

यार्सागुम्बा बेचेर मोटरसाइकल

डोल्पा । तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा...   

पेन्सनधारीलाई पनि तलब

दाङ । दाङ(जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा...   
महत्वपूर्ण दायित्वलाई  चै बेवास्ता गरी झिनामसिनामै अल्झिए मुख्यमन्त्री

महत्वपूर्ण दायित्वलाई चै बेवास्ता गरी झिनामसिनामै अल्झिए मुख्यमन्त्री

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरुलाई...   

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने तय

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच...   
तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

काठमाडौं । तीनकुनेमा भएको आगलागीमा २ जना घाइते भएका छन् । बुधबार बिहान करिव सवा सात बजे तीनकुनेस्थित...   

चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प

चितवन । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top