Khabar Dabali Logo
  October 23, Wed

किन मनाइन्छ नाग पञ्चमी ? जान्नुहोस् नाग पञ्चमी मनाईनुका कारण

काठमाडौं । आज नाग पञ्चमी । घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा अर्चना गर्दै मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइधुवाइ गरी घरमा लिपपोत गरी घरको मूलढोकामाथि गोबरले नागको फोटो टाँस्ने गरिन्छ । त्यसमा गाईको दुध र दुबो चढाई पूजा अर्चना गरिन्छ ।

यस दिन विशेष गरी अष्टनाग अनन्त, वासुकी, पद्मनाभ, महापद्मनाभ, तक्षक, कुलीर, कर्कट र शंखपाल नागलाई पूजा गरिन्छ । आज ललितपुरको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा विशेष मेला लाग्ने गर्दछ । कपासको सर्प बनाएर पुजा गर्ने चलन पनि छ ।

सर्पको प्वालमा दुध, दुबो, गहु चौलानी राखिदिने र पूजा गर्ने चलन छ । यस दिन अरु सबै नाग र सर्प लगायात कालो रंगको नागको बिशेष पूजा गरिने परंपरा रहेको पाइन्छ । नागको पूजा गर्नाले सर्पको भयबाट मुक्ति पाइने बताइन्छ । नागमन्त्रको उचारणले मात्र पनि सर्पको टोकाईबाट बचिन्छ र सर्पहरु घर वरपर आउँदैनन भन्ने बिस्वास छ ।

किन मनाईन्छ नाग पञ्चमी ?
१. काठमाडौँ उपत्यका पहिले एउटा तलाउ थियो । उक्त तलाउको नाम टेथिस सगर थियो । त्यस सागरको पनि बाहिर निकाले र मान्छे बस्न योग्य बनाएपछि सम्पूर्ण नाग समाज रिसाए । उनीहरुलाई शान्त पर्न ठाउँ ठाउँमा नागको स्थानहरु बनियो र पुजा गर्न थालियो भन्ने जना बिस्वास पनि छ ।

२. कृष्ण भगवानले श्रावण शुक्ल पंचमीका दिन काली नाग माथि बिजय प्राप्त गरेर त्यस नागलाई शान्त गरेको उपलक्ष्यमा नाग पंचमी खुसियाली मनाउने चलन भंएको पनि मानिन्छ ।

३. भनिन्छ कस्यप ऋषिका १३ पतिहरु मध्ये कद्रूले ८ नागहरुलाई जन्म दिईन । ति नागहरु पातालका शासक भए । यी नागहरु धेरै शक्तिशाली र भयानक मानिन्छ । यिनको पुजा गर्नाले यी नाघरु शान्त रहने विश्वास गरिन्छ । यिनै ८ नागका नामहरु लेखेर ढोकामा टास्ने गरिन्छ ।

४. नागलाइ वर्षाको श्रोत पनि मानिन्छ । नाग रिसाएमा पानी नपर्ने र पानी नपरे खेतिबाली गर्न गार्हो हुने हुनाले पनि नागको पूजा आवस्यक मानिन्छ ।

५.बर्षात र गर्मी मौसममा सर्पको डर हुने भएकाले पनि यिनीहरुबाट सतर्क रहन र यिनीहरुलाई सन्तुष्ट पार्न नाग पुजा गर्ने भन्न चलन पनि रही आएको छ ।

साउन २० गते, २०७६ - ०७:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बल्गेरियाबाट ब्रिटेन आएको लरी कन्टेनरभित्र ३९ शव फेला, घटना सनसनीपूर्ण

बल्गेरियाबाट ब्रिटेन आएको लरी कन्टेनरभित्र ३९ शव फेला, घटना सनसनीपूर्ण

एजेन्सी । ब्रिटेनको पूर्वी शहर इसेक्समा एक लरी कन्टेनरभित्र ३९ शव फेला परेको छ । वाटरग्लेड औद्योगिक...   
लगेजको तौल घटाउन युवतीले गरिन् यस्तो काम

लगेजको तौल घटाउन युवतीले गरिन् यस्तो काम

एजेन्सी । हवाइजहाजमा यात्रा गर्दा निश्चित तौलभन्दा धेरैको ब्यागेज भयो भने अतिरिक्त पैसा तिर्नुपर्छ,...   
झारखण्डमा कांग्रेस अन्य दललाई ठुलो झण्ड्का, दर्जन शीर्ष नेता र विधायकद्धारा भाजपा प्रवेश

झारखण्डमा कांग्रेस अन्य दललाई ठुलो झण्ड्का, दर्जन शीर्ष नेता र विधायकद्धारा भाजपा प्रवेश

एजेन्सी । विधानसभाको मुखैमा झारखण्डमा कांग्रेस र झामुमोलाई ठुलो झड्का लागेको छ । कांग्रेस र झामुमोका...   
४४ वर्षकी सू २२ औं सन्तानको आमा बन्दै, सूको परिवार ब्रिटेनकै ठुलो

४४ वर्षकी सू २२ औं सन्तानको आमा बन्दै, सूको परिवार ब्रिटेनकै ठुलो

एजेन्सी । ब्रिटेनको सबैभन्दा ठुलो परिवारकी ४४ वर्षिया महिला सू रैडफोर्ड १५ हप्ताकी गर्भवती छिन् ।...   
हङकङको आन्दोलन आक्रामक बन्दै, परिवारलाई ‘विदाई चिठ्ठी’ लेख्दै युवा निस्किए प्रदर्शनमा

हङकङको आन्दोलन आक्रामक बन्दै, परिवारलाई ‘विदाई चिठ्ठी’ लेख्दै युवा निस्किए प्रदर्शनमा

एजेन्सी । चीन नीतिबाट स्वतन्त्र लोकतन्त्रको माग गर्दै हङकङमा पछिल्लो १९ हप्तादेखि प्रदर्शन जारी छ...   
ड्राईभिङ्ग टेस्ट दिन महिलाले सलवार र कमिज लगाउनुपर्ने भएपछि…

ड्राईभिङ्ग टेस्ट दिन महिलाले सलवार र कमिज लगाउनुपर्ने भएपछि…

एजेन्सी । भारतको चेन्नईमा ड्राइभिंग लाईसेन्सको लागि लिईने टेस्ट परीक्षामा जिन्स पाईन्ट लगाएकै आधारमा...   
भारत जाँदा चिनियाँ कार्ड प्रयोग गर्ने र चीन जाँदा भारतको कार्ड प्रयोग गर्ने शैली गलत : राजेन्द्र श्रेष्ठ

भारत जाँदा चिनियाँ कार्ड प्रयोग गर्ने र चीन जाँदा भारतको कार्ड प्रयोग गर्ने शैली गलत : राजेन्द्र श्रेष्ठ

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपालको भ्रमणलाई समाजवादी पार्टीले सकारात्मक रुपमा लिएको...   

पार्टी अन्तरविरोधबारे प्रचण्डले मुख खोले, नयाँ सहमति भएको जनाउ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको अन्तरविरोधबारे अध्यक्ष पुष्पकमल दाहाल...   
प्रतिबन्धका बीच विप्लव नेकपाको पूर्ण बैठक सम्पन्न, १२ निर्णय सार्वजनिक (निर्णयसहित)

प्रतिबन्धका बीच विप्लव नेकपाको पूर्ण बैठक सम्पन्न, १२ निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आठौं पूर्ण वैठक सम्पन्न...   

टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महसुल

काठमाडाैं । नेपाल टेलिकमले यही कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top