Khabar Dabali Logo
  January 25, Sat

महिलाले सेक्स गर्नुको पछाडि २ सय ३७ कारण, के – के हाेला ?

काठमाडौं । पुरुषजस्तै महिलाले पनि सेक्स गर्नुको पछाडि विभिन्न कारण हुने गर्दछ । तर, महिलाहरुका लागि राम्रो सेक्स सम्बन्धको परिभाषा पुरुषहरुको अपेक्षाभन्दा केही भिन्न हुने गर्दछ । मनोवैज्ञानिक सिन्डी मेस्टन र डेभिड बुसले आफ्नो किताब ‘ह्वाई वुमन ह्याब सेक्स’ अर्थात ‘महिलाले किन सेक्स गर्छन्’ भन्ने बारे बताएका छन् । मनोवैज्ञानिकहरुका अनुसार महिला प्रेममा मात्र सेक्स गर्दैनन् । उनीहरुले सेक्स गर्नुको पछाडि २ सय ३७ भिन्न भिन्न कारण छ । यदि तपाईं महिलाहरु सेक्सको विषयमा महिलाहरु धेरै खुल्ला छैनन् भन्ने सोच्नुुहुन्छ भने तपाईं गलत हुन सक्नुहुन्छ ।

करिब एक हजार महिलाहरुमा गरिएको सोध अनुसार महिलाहरु प्रेमको लागि मात्र सेक्स गर्दैनन् । उनीहरु पुरुषहरुको राम्रो साथ पाउन, आत्मविश्वास बढाउन, घरमा आफ्नो हक जमाउन र टाउको दुखाईबाट पार पाउनका लागि सेक्स गर्न रुचाउँछन् ।

यति मात्र होइन, मनोवैज्ञानिकहरुले आफ्नो किताबमा भनेका छन् कि महिलाहरु धेरैपटक फिट र ह्यान्सम पुरुषरुलाई छोडेर तालुखुइले र राम्रोसँग खुट्टा टेक्न नसक्नेलाई पनि आफ्नो लाइफ पार्टनर बनाउने गर्दछन् । यसको कारण हो उनीहरुको कमाइ, घरलाई सहारा दिने क्षमता र विश्वास हुने गर्दछ । शोधका अनुसार महिलाहरु आफ्नो साथीलाई डार्भिनको थ्योरी ‘सरभाइभल अफ फिटेस्ट’ को आधारमा छान्ने गर्दछन् ।

यसका साथै उक्त अध्ययनले महिलाले आफ्नो जीवनसाथी कसरी छान्छन् भन्ने विषयमा पनि निष्कर्ष निकालेको छ । अनुसन्धानका अनुसार महिलाको लागि प्रेमको कुरा गर्ने हो भने उनीहरु सुरक्षाका साथै बच्चाहरुलाई प्रेम गर्ने र आत्मविश्वासी पुरुषलाई छान्ने गर्दछन् । महिलाहरु प्रेमको प्रयोग प्रेम जताउन, प्रेम पाउन र त्यसलाई कायम राख्नका लागि पनि गर्दछिन् ।

साउन ९ गते, २०७६ - १२:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टुँडिखेलमा यसरी मनाईयो सोनाम ल्होछार

टुँडिखेलमा यसरी मनाईयो सोनाम ल्होछार

काठमाडौं । तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होछार २८५६ आज भव्यरुप मनाएको छ । हरेक वर्ष माघ...   

गण्डकी प्रदेश प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ बन्दैछ : मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा...   

पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने : नेतृ कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली...   

पूजा गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा तीन जना घाइते

पाल्पा । कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन्...   

कोरोना भाइरस चीनबाहिर पनि फैलिने त्रास

काठमाडौँ । यतिखेर चीन कोरोना भाइरसको सङ्क्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ । शनिबारसम्म प्राप्त...   

मापदण्डविपरित प्लास्टिककै भाँडामा दूध ढुवानी गर्छन् व्यवसायी

काभ्रेपलाञ्चोक । सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ विपरित यहाँ...   

साताको शेयर बजार : साढे आठ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको...   

कृषकलाई गाईका बाच्छाबाच्छी हुर्काउनै समस्या

बेझाड । रामपुर नगरपालिका–६ कौवा बस्ने विष्णुदेवी गैरेले गाईपालन व्यवसायबाट राम्रै कमाई लिए । आजभन्दा...   

महोत्तरीमा क्रसर उद्योग बन्द गरिने

महोत्तरी । जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग...   

विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा

म्याग्दी । सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top