Khabar Dabali Logo
  November 11, Mon

खेत जाेत्दा किसानकाे हातमा लाखाैं रूपैयाँ पर्ने हिरा, बेच्दा यसरी ठगिए किसान

एजेन्सी । भारतको आन्ध्रप्रदेशको कुरनुल जिल्लाका गोलावनेपल्ली निवासी एक किसानले खेत जोत्दा ६० लाख रुपैयाँको हिरा फेला पारेका छन् । गरिब किसानले सो हिरा स्थानीय व्यापारीलाई कम मूल्यमा बेचिदिए । सो व्यापारीले गरिब किसानलाई हिराको बदलामा ५ तोला सुन र १३.५ लाख रुपैयाँ नगद दिए ।

यो मामलामा स्थानीय प्रहरीले किसान ठगिएकाे जनाउँदै जाँच सुरु गरे । पुलिसले हिराको क्यारेट, रंग र वजनको बारेमा पत्ता लगाउने र आवश्यक कारबाही गर्ने बताएको छ । कुरनुल जिल्लामा हिरा फेला पारेको यो दोस्रो घटना हो । यो भन्दा पहिलो जुन १२ मा ८ क्यारेटको किसानले हिरा फेला पारेका थिए । जसको बजार मूल्य २० लाख थियो ।

कुरनुल जिल्ला हिरा उत्पादनका लागि चर्चित जिल्ला हो । यो जोनागिरी, तुग्गाली, मड्डिकेरा पगिडिराई, पेरावली, महानन्दी र महादेवपुरम् जस्ता गाउँहरुमा आकाशबाट पानी वर्षिने बित्तिकै हिरा खोज्न थालिन्छ । हिराका लागि कुरनुल जिल्लाका आसपासका गाउँ र जिल्लाका अतिरिक्त अन्य राज्यहरुबाट पनि मानिसहरु आउने गर्दछन् ।

वर्षाका कारण माटो बग्ने हुनाले हिरा सतहमा आएर चम्किने गर्दछ । हिरा भेटिने क्षेत्र भनेको सर्वनारासिंहा स्वामी मन्दिर आसपासको क्षेत्र मुख्य रहेको छ । मानिसहरुका अनुसार विजयनगर साम्राज्यका कृष्णदेवराय र उनका मन्त्री तिमारासुले जमिनमुनि बहुमुल्य धातुहरु लुकाएका थिए ।

साउन ५ गते, २०७६ - २१:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको  सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा सीमा विवाद,...   
कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा

कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा

कास्की । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा...   

पक्राउ परेका सेनानीमाथि प्रहरी अनुसन्धान शुरु

काठमाडौं । जुवामा संलग्न रहेको आरोपमा नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी...   
सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी, बन्दुक देखाएर शवगृह निर्माण नै रोके

सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी, बन्दुक देखाएर शवगृह निर्माण नै रोके

सप्तरी । छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको...   
भारतद्वारा अढाइ दशकपछि नहर निर्माणको थालनी

भारतद्वारा अढाइ दशकपछि नहर निर्माणको थालनी

कञ्चनपुर । एकीकृत महाकाली सन्धी भएको अढाइ दशकपछि भारतले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित नेपालको...   

विमान दुर्घटनामा जहाज चालकको निधन

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर...   
हुने भयो सिसडोलका स्थानीयवासीका स्वास्थ्य, कृषि र पशु बिमा

हुने भयो सिसडोलका स्थानीयवासीका स्वास्थ्य, कृषि र पशु बिमा

काठमाडौँ । महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले...   
जेलमै प्रहरी कुटेका थिए शेरचनले, यस्तो छ उनको बायोग्राफी

जेलमै प्रहरी कुटेका थिए शेरचनले, यस्तो छ उनको बायोग्राफी

काठमाडाैं । अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्छन्...   

प्रदेश प्रमुखको सिफारिसप्रति माधब नेपालको नोट अफ डिसेन्ट

काठमाडाैं । सात जना प्रदेश प्रमुख नियुक्तिसम्बन्धी सचिवालयको निर्णयमा असहमति जनाउँदै नेकपाका नेता...   
महरा पुर्पक्षको लागि जेल चलान

महरा पुर्पक्षको लागि जेल चलान

काठमाडौँ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top