Khabar Dabali Logo
  January 18, Sat

राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

काठमाडौं । राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ । प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानीसँगको सम्पर्क टुट्न नदिन एक्रोबिज उपलब्ध गराइएको सेनाले जनाएको छ ।

आजको नागरिक दैनिकमा खबर छ – विपद् व्यवस्थापनको पूर्वतयारीस्वरुप सेनाले पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतका ४ स्थानमा ६० मेट्रि टनसम्मको भारवहन क्षमता रहेका चारवटा एक्रोब्रिज तयारी अवस्थामा राखेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार काठमाडौँको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जितपुरमा ५।५ मिटर चौडा र ७६।२ मिटर लम्बाइका एक्रोब्रिज तयारी अवस्थामा राखिएको छ ।

साउन १ गते, २०७६ - ०७:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महानगरपालिकाले सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन हटाउदै

महानगरपालिकाले सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन हटाउदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन, पर्चा, पम्प्लेटलगायत...   
जमिनमुनि बिजुलीका तार बिछ्याउने प्राधिकरणको योजना अवरुद्ध

जमिनमुनि बिजुलीका तार बिछ्याउने प्राधिकरणको योजना अवरुद्ध

काठमाडौं । सडक विभागको अनुमतिबिना काठमाडौँ उपत्यकामा तानिएका बिजुलीका तार जमिनमुनि बिछ्याउने नेपाल...   

हिउँदे वर्षा लम्बिँदै

काठमाडौं । हिउँदे वर्षा लम्बिँदै गर्दा देशका विभिन्न भेगमा फेरि वर्षा भएको छ । चौथो चरणको हिउँदे वर्षाको...   

कर्मचारी र ठेकेदारको मिलेमतोबाटै स्थानीय तहको भ्रष्टाचार बढ्दै

काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधि, केन्द्रबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय कर्मचारी,...   
श्रम अडिटको लक्ष्य पूरा गर्नै कठिन

श्रम अडिटको लक्ष्य पूरा गर्नै कठिन

काठमाडौं । सरकारले प्रतिष्ठानहरुमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भएरनभएको अनुमान,...   

लमजुङका कैदीबन्दीलाई योग प्रशिक्षण

काठमाडौं । जिल्ला कारागार कार्यालय लमजुङका कैदीबन्दीलाई योग प्रशिक्षण दिइएको छ । कैदीबन्दीको शारीरिक...   

जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा

काठमाडौं । जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा...   

सर्वोच्चको नयाँ नजिरः पुनरावेदन नपरे पनि तल्ला अदालतको फैसला उल्टी

काठमाडौं । मावन बेचबिखचन तथा ओसार पसार मुद्दामा तल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीको पुनरावेदन...   

मेगा बैंकले खराब कर्जा लुकाउन यस्ताे बेइमानी गर्याे

काठमाडौं । मेगा बैंकले खराब कर्जा लुकाउन कालोसूचीमा रहेका र चेक बाउन्स मुद्दा खेपिरहेका व्यक्तिलाई...   

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : भूकम्पीय जोखिम कायमै

काठमाडौं। नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top