Khabar Dabali Logo
  July 19, Fri

धर्म परिवर्तनलाई रोक्न नसके गम्भिर अवस्था आउन सक्छ : कमल थापा

मकवानपुर। राप्रपा अध्यक्ष कमल थापाले धर्म परिवर्तन गराउने कामलाई रोक्न नसके गम्भिर अवस्था आउन सक्ने बताएका छन् । उनले धर्म परिवर्तन गराउने गिरोहले सनातनिक धर्म संस्कृतिलाई पुरै तहस नहस पार्न खोजेको टिप्पणी गरे ।

मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले धर्म, संस्कृती र पहिचान रक्षाको निमित्त राजनीतिभन्दा माथि उठेर सबैले भूमिका खेल्नेपर्ने बताए । सरकार र व्यवस्था परिवर्तन भएपनि प्रकृति परिवर्तन हुन सक्दैन भन्दै अध्यक्ष थापाले धर्म संस्कृतिमाथि भईरहेको अतिक्रमण र प्रहारलाई सबै मिलेर रोक्नुपर्ने बताए । उनले स्वाभिमानी नेपालीले टुलुटुलु हेरेर बस्न नहुने तर्क राखेका छन् ।

बिश्वकै जेठो ,सम्पन्न र प्रभाबशाली सनातन मान्यतालाई कमजोर पार्न भईरहेको षडयन्त्रलाई चिर्न युबा पुस्ता अग्रसर हुनुपर्ने आबश्यकता औल्याए । बिश्वका कुनै पनि देशले आफ्नो धर्म, पहिचान र मूल्य मान्यतालाई कमजोर बनाएर प्रगती गर्न नसक्ने ठोकुवा गर्दै थापाले हामिले पुर्खाले दिएको धन सम्पतीको मात्र चिन्ता र रक्षा गर्ने नभई सस्कार र सस्कृतिको पनि रक्षा गर्नुपर्ने बताए ।

असार २६ गते, २०७६ - १३:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा २ सय जना कर्मचारीलाई घुससहित रंगेहात...   

राप्रपाको उत्पीडित उत्थान संगठनको केन्द्रिय संयोजकमा श्रवण कुमार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको...   
केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ नेपाली महिलाहरु आज आफन्तको...   
कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोट घटनाको जिम्मा विप्लव नेतृत्वको...   
सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

बिबिसी । अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर...   
कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

काठमाडौं । गत चैत्रदेखि भारतीय खसीबोकाको आयात रोकिएको छ । सरकारले खसीबोका आयातमा क्वारेन्टिनमा स्वास्थ्य...   
किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

बीबीसी। पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी व्यूरोले पक्राउ...   

मन्त्रिपरिषद्काे निर्णय : विद्यूत बस किन्न साझालाई ३ अर्ब

काठमाडौं । मन्त्रीपरिषद वैठकले विद्युतीय बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराउने...   

विप्लव समुहले वार्ताको होहल्ला गरेर लाभ लिन खोज्यो : मन्त्री बास्कोटा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले वार्ताको होहल्ला गरेर विप्लव समुहले...   
बुद्धको मुर्ति तोडफोडप्रति कांग्रेसद्धारा दुःख व्यक्त, दोषीलाई यथासीघ्र कारबाही गर्न माग

बुद्धको मुर्ति तोडफोडप्रति कांग्रेसद्धारा दुःख व्यक्त, दोषीलाई यथासीघ्र कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले गौतम बुद्धको मुर्तिहरु तोडफोड गरिएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top