Khabar Dabali Logo
  February 25, Tue

सरिता लिङ्देनको ‘उडेर जाऊँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । कुनै समय यस्तो थियो गायक गायिका मात्रै सबैभन्दा अगाडी हुन्थे तर अहिले समय बदलिएको छ। संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन। दर्शक सोर्ताले फलानो गीतको संगीतकार र गीतकार भनेर चिन्न थालेका छन।

संगीत भरेर र गीत लेखेर नाम र दाम कमाउन सकिने समय आएको छ। संगीत क्षेत्रको यहि परिवर्तन र आकर्षणले होला नयाँ पुस्ताका गीतकार र संगीतकारको आगमन दिनानुदिन हुँदै छ।

गीतकारका रूपमा सरिता लिङ्देन नेपाली संगीतमा नयाँ नाम हो। भर्खरै मात्रै उनले आफ्नो पहिलो प्रयासका रूपमा ‘उडेर जाऊँ’ बोलको रोमान्टिक भर्सनको गीतको भिडियो सार्वजनिक गरेकी छिन।

यस गीतमा स्वर लोकप्रीय गायिका अन्जु पन्तको रहेको छ भने शब्द सरिता लिङ्देनको रहेको छ । संगीत मन्जुल मितेरीको रहेको छ। गीतको म्युजिक एरेन्ज्मेन्ट बादल लिम्बुले गरेका हुन।

लभ रोमान्सको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका तथा मोडेल रिमा बिश्वकर्मा र मोडेल निराजन प्रधानलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ।

राम कुमार केसीले छायांकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन। सत्य राज चौलागाईको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

‘उडेर जाऊँ’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्

असार २३ गते, २०७६ - १६:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभरको मौसममा बदली, मंगलबार राति मेघगर्जनसहित पानी पर्ने अनुमान

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशभरको मौसममा बदली आएकाे छ । मंगलबार दिउँसाेदेखि देशका मध्य,...   
विप्लव समूहद्वारा भोलि शैक्षिक आम हड्तालको घोषणा (विज्ञप्तिसहित)

विप्लव समूहद्वारा भोलि शैक्षिक आम हड्तालको घोषणा (विज्ञप्तिसहित)

काठमाडाैं । नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते शैक्षिक आम हडतालको घोषणा गरेको छ । विप्लव...   
नेपाल ट्रष्टको सम्पत्ति कहाँ कति ? सरकारले सार्वजनिक गर्यो श्वेतपत्र (पूर्णपाठसहित)

नेपाल ट्रष्टको सम्पत्ति कहाँ कति ? सरकारले सार्वजनिक गर्यो श्वेतपत्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचलसम्पत्तिबारे श्वेतपत्रमार्फत विवरण सार्वजनिक...   
संसदभित्र शर्मनाक अवस्था, गणपुरक संख्या नपुग्दा बैठक नै स्थगित

संसदभित्र शर्मनाक अवस्था, गणपुरक संख्या नपुग्दा बैठक नै स्थगित

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । बैंक तथा वित्तिय...   

गणपुरक संख्या नपुगेपछि संसदमा बजाइयो घण्टी

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापना विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत...   

देशको स्वास्थ्यको लागि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ : गगन थापा

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन...   
प्रधानमन्त्री ओलीलाई मिनेन्द्र रिजालको प्रश्न : के तपाईंको घरले तपाईंलाई चिन्यो त ?

प्रधानमन्त्री ओलीलाई मिनेन्द्र रिजालको प्रश्न : के तपाईंको घरले तपाईंलाई चिन्यो त ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको जन्मदिनको कार्यक्रमले...   
जापानी वैज्ञानिकले बनाए मान्छेले जस्तै दुखाई अनुभूति गर्ने रोबोट, तस्बिर बन्यो भाइरल

जापानी वैज्ञानिकले बनाए मान्छेले जस्तै दुखाई अनुभूति गर्ने रोबोट, तस्बिर बन्यो भाइरल

काठमाडौं । जापानका वैज्ञानिकले एक अनौठो रोबोट बनाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार...   

राष्ट्रपति ट्रम्प बसेको हाेटल नजिकै हिंसात्मक प्रर्दशन, प्रहरी अधिकारीसहित ७ को मृत्यु, ११० जना घाईते

काठमाडौं । नागरिकता संशोधन कानून (सीएए)को विरोधमा उत्तर–पूर्वी दिल्लीमा सुरु भएको हिंसात्मक प्रर्दशन...   

संघीय संसदको बैठक बस्दै, बाँस्कोटा काण्डलाई जोडदार उठाउने प्रतिपक्षीको तयारी

काठमाडौं । संघीय संसदको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सेक्यूरिटी प्रेस खरिदमा गोकुल बाँस्कोटाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top