Khabar Dabali Logo
  June 20, Thu

बसभित्र ‘किस’ गरेको भन्दै तेस्रोलिङगी माथि आक्रमण

एजेन्सी । सारकै विकसित र व्यस्त सहरमध्ये पर्ने बेलायतको लण्डनमै सार्वजनिक बसभित्र तेस्रोलिंगी जोडीमाथि आक्रमण भएको छ ।

लेस्बियन एक जोडीले पुरुषलाई किस गर्न तयार नभएपछि उनीहरुमाथि हमला भएको हो । मेलानिया जियोमोनाटले आफू र आफ्नी प्रेमिका क्रिस आक्रमणपछि रगताम्मे भएको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

उनीहरु डेटिङबाट रात्री बसमा घर फर्कँदै गर्दा पुरुषहरुको समूहले सांघातिक हमला गरेको कुरा पिंक न्युज नामको अनलाईनले समाचार बनाएको छ । उनीहरु उक्त स्थानमा पर्खेर बसिरहेका थिए वा पछ्याउँदैआए भन्नेबारे आफू प्रष्ट नभएको जियोमोनाटले बताइन् । ‘युवाहरुको समूहले हामीलाई किस गर्न र रोमान्स गर्न आग्रह गरे । त्यसपछि यौन आशनबारे व्याख्या गर्दै लेस्बियन भनेर हामीलाई दुव्र्यवहार गर्न थाले,’ जियोमोनाटले बताइन् ।

चारजनाको समूहले आक्रमण गरेपछि उक्त तेस्रोलिंगी जोडीको अनुहार रगताम्मे थियो । यसपछि उनीहरुले यौनहिंसाको शिकार हुँदैआएको भन्दै फेसबुकमै लेखेका थिए । महानगरीय प्रहरीका अनुसार उनीहरु दुवैलाई अस्पताल लगिएको छ । साथै घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

जेठ ३० गते, २०७६ - १४:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आँपको मूल्यमा दोब्बर वृद्धि

आँपको मूल्यमा दोब्बर वृद्धि

गाईघाट । आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ । यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा...   

यदि यस्ता लक्षण देखिएमा सोच्नुहोस् तपाईंको सम्बन्ध छुट्दैछ

एजेन्सी । के तपाईको पार्टनर तपाईसँग खुलेर कुरा गर्दैनन् रु के उनको नजरले अब तपाईको खोजी गर्दैन रु के...   

न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा

गलेश्वर । संस्कृतमा एउटा शुक्ति (भनाइ) छ – ‘विभूक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन...   

साँसदद्धारा चार विधेयक फिर्ता लिन माग

काठमाडौ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरतकुमार...   

लागुऔषध दुरुपयोगसम्बन्धी सप्ताहव्यापी अभियान

काठमाडौँ । लागुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान शुरु भएको छ । गृहमन्त्रालयको...   
आफ्नै आमाको अगाडी ६ वर्षिय छोराको घाँटी रेटियो !

आफ्नै आमाको अगाडी ६ वर्षिय छोराको घाँटी रेटियो !

एजेन्सी । आफ्नै आमाको अगाडी ६ वर्षिय छोराको घाँटी रेटेको घटनाले यतिबेला अन्तराष्ट्रिय सञ्चारमाध्यम...   

जाजकोटमा खाद्य डिपो स्थापना,स्थानीय खुशी

जाजरकोट । नेपाल खाद्य संस्थानले जुनिचाँदे गाउँपालिका–११ ताँगामा नयाँ बिक्री केन्द्र स्थापना गरेको...   
नौमती र पञ्चेबाजा संरक्षणमा जुट्दै युवा

नौमती र पञ्चेबाजा संरक्षणमा जुट्दै युवा

चितवन । विवाह व्रतबन्ध पूजालगायत शुभकार्यमा बजाउने परम्परागत नौमती र पञ्चेबाजा पछिल्लो समय लोप हुँदै...   

सिङ्गापुरमा काम लगाइदिने भन्दै छ करोड ठगी गर्ने पौडेल पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा...   

तनहुँबाट अफिमसहित पाँच जना पक्राउ

तनहुँ । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top