Khabar Dabali Logo
  September 20, Fri

बहुउद्देश्यीय सहकारी धराशाही हुन सक्छन् : अधिकारी

लोकेन्द्र सुनार, प्यूठान । बहुउद्देश्यीय काम नगर्ने बहुउद्देश्यीय सहकारी संस्थाहरु छिटै धराशाही हुन सक्ने ५ नं. प्रदेश बहुउद्देश्यीय सहकारी सघंका अध्यक्ष भूपेन्द्र अधिकारीले बताएका छन् । काम नगर्ने तर उद्देश्य मात्रै बहुउद्देश्यीय राख्ने सहकारी संस्थाहरु सरकारले ल्याउन लागेको कानून अनुसार आफैं खारेज हुने अधिकारीको भनाई छ ।

प्यूठानको खंलगामा बुधबार भएको बहुउद्देश्यीय सहकारी व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै अधिकारीले छरिएर रहेका बहुउद्देश्यीय सहकारीलाई एकताबद्ध भएर बहुआयामिक कार्य गर्न सुझाए । बन्ने कानूनले करको दायरालाई बढाएको कारण काम नगर्ने तर उद्देश्य लिने सहकारीहरु धरासायी बन्ने स्थितिमा रहेकाे अधिकारीको भनाई छ ।

जेठ ८ गते, २०७६ - १५:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

एजेन्सी । ‘बिग बोस’ एक भारतीय टेलिभिजनबाट आउने कार्यक्रम हो । यस कार्यक्रममा विवाददेखि लडाइँ–झगडा...   
संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

काठमाडौं । सरकारले संविधान दिवस भव्य रुपले मनाईरहँदा मधेश केन्द्रीत दलहरु भने कालो दिन भन्दै विरोधमा...   
कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)

कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)

सुर्खेत । बिहान सवा ७ वजे नै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही प्रदेश राजधानी वीरेन्द्रनगरको...   
यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

काठमाडौं । सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर...   
फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं । शुक्रबार अमेरिकीसहित प्राय देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८२...   
चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा निकै उतार चढाव देखिएको छ । बिहिबार घटेको सुनको मुल्य शुक्रबार...   
दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

काठमाडौं । दसैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी...   
एक उपसचिवको खुला पत्र : संघीयतालाई सफल बनाउने यी हुन् सुत्र !

एक उपसचिवको खुला पत्र : संघीयतालाई सफल बनाउने यी हुन् सुत्र !

काठमाडौं । केन्द्रीय सेवाको महत्व र विशिष्टता कायम गर्न आवश्यक छ । संघीय सरकारका मन्त्रालय अति थोरै...   

सरकारलाई महतोको प्रश्न : के सरकारमा सहभागी सबै पार्टीले दिपावली गर्दैछन् ?

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान सर्वस्वीकार्य नभएको भन्दै सरकारको...   
व्यवस्था असफल होइन सरकार असफल हो

व्यवस्था असफल होइन सरकार असफल हो

काठमाडाैं । संविधान समावेशी छ, राम्रो प्रजातान्त्रिक छ । यो संविधानले गणतन्त्र, संघियता लोकतान्त्रिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top