Khabar Dabali Logo
  July 13, Mon

गर्मीमा छालालाई कसरी बनाउने चमकदार ? अपनाउनुहोस् यी उपाय

काठमाडौं । गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ । अनुहारमा डण्डीफोर, राता दाग आदि देखिन्छन् । घरेलु उपायबाटै यसबाट बच्न सकिन्छ। त्यसको लागि चामलको पिठोलाई रातभर भिजाउनुस् ।

बिहान यसलाई निकालेर सुन्तलाको बोक्राको धुलो मिसाई पेस्ट बनाउनुस् । यस्तो पेस्टलाई सुत्नुअघि अनुहारमा लगाउनुस् । १० मिनेटपछि अनुहार सफा गर्न सक्नुहुन्छ । यसो गर्दा अनुहारमा चमक आउँने गर्छ। यस्तो विधिले अनुहारसम्बन्धी कैयौँ समस्याबाट पनि छुटकारा मिल्छ।

यसबाहेक अर्को विधि पनि छ । त्यसको लागि गुलाबको पात पिसेर त्यसमा कागती या टमाटरको रस मिसाउनुस् । यस्तो पेस्टलाई १० देखि १५ मिनेटसम्म अनुहारमा लगाउनुपर्छ । त्यसपछि निमको पात राखेको पानीले धुनुस् । यसले पनि अनुहारको चमकलाई बढाउँछ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

बैशाख २४ गते, २०७६ - ११:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बकुलहर अस्पतालमा पहिलोपटक पित्त थैलीको शल्यक्रिया

चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको...   

सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मुल्य आज रु २०० रुपैंयाँले बढेको हो । आइतबार...   

दाङमा कोरोनाको त्रासका कारण शव व्यवस्थापनमा समस्या

दाङ । दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ...   
चीनमा भिषण बाढी, १४१ जनाको ज्यान गयो, ३ करोड ८० लाख व्यक्ति प्रभावित

चीनमा भिषण बाढी, १४१ जनाको ज्यान गयो, ३ करोड ८० लाख व्यक्ति प्रभावित

बेइजिङ । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको...   

ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजारको मृत्यु

ब्राजिल । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको...   
नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकसहित १२ पक्राउ

नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकसहित १२ पक्राउ

ललितपुर । कानूनमा मिर्गौला प्रत्यारोपणका लागि आफ्नै नातेदार चाहिन्छ । अन्य व्यक्तिको मिर्गौला...   

कोरोना सङ्क्रमणबाट निधन भएका पुरुष बस्ने गोकर्णेश्वर नगरपालिका सिल

काठमाडौं । कोरोना भाइसरको सङ्क्रमणबाट निधन भएका गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको घर...   

ललितपुरको लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको...   

भोली सार्वजनिक बिदा दिने निर्णय

तनहुँ । तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा सोमबार (असार २९ गते)सार्वजनिक बिदा दिने निर्णय...   

निगमका १६ गन्तव्यमा चार्टर्ड उडान : १० हजार बढीको उद्धार

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बन्दाबन्दीको अवधिमा १६ गन्तव्यमा चार्टर्ड उडान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top