Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

हेर्नुहोस् ढल्ने गरी हानिने झापड प्रतियोगिता, सामाजिक सञ्जालमा भयो भाइरल (भिडियो)

तपाईले आजसम्म धेरै प्रतियोगिता हेर्नुभयो होला । आज हामी यस्तो प्रतियोगिता बारे भन्दै छौं जसको बारेमा तपाईलाई सुन्दै अचम्म लाग्न सक्छ । आजभोलि सामाजिक सञ्जालमा झापड प्रतियोगिता भाइरल भइरहेको छ ।

रुसको साइबेरियामा स्न्यापिङ च्याम्पियनसिपमा दुई पुरुषहरु एकअर्कालाई ढल्नेगरी झापड हान्छन् । यतिसम्म पनि हुन्छ कि एकले हानेको झापड रनाहा थाम्न नसेकेर ढलेको पनि देखिन्छ । यसमा जसको झापड दह्रो हुन्छ उसैको जीत हुन्छ ।

\"\"

यसमा टेबलका दुबै तर्फ उभिएका प्रतिष्पर्धीहरु एक आपसमा झापड हान्न थाल्छन् । दुबै तर्फ समाउने मानिसहरु राखिएका हुन्छन् ताकी झापडले मान्छे ठहरै नहोस् । यसमा जसले आफ्नो प्रतिस्पर्धीलाई झापड हानेर ढलाउँछ उ नै विजयी बन्दछ ।

https://twitter.com/DannyWArmstrong/status/1108058131987349504

Meanwhile in Russia...the \'male slapping championships\' took place in Krasnoyarsk. The winner, Vasiliy Kamotskiy (left) took home 30,000 rubles (£350) 👏🇷🇺pic.twitter.com/aXQkMkmbd6— Danny Armstrong (@DannyWArmstrong) March 19, 2019

बेग्ला बेग्लै स्थानहरुमा हुने यसप्रकारका प्रतियोगिताहरुका बिजेताले २० देखि २५ हजार रुपैयाँ पुरस्कार पाउने बताइन्छ । यो प्रतियोगिता रेस्लिङ कै जस्तै गरी खेलिन्छ । पहिले प्रतियोगी एक अर्काको सामुन्ने उभिन्छन् र दुबै हातको सहजताका लागि टेबुलमा राख्दछन् । दुबैलाई एक पटकमा एक झापड हान्ने मौका दिइन्छ ।

And here is 370lbs Vasiliy brutally slapping out another contender on his way to the title at the Siberian Power Show 2019! 👏 🇷🇺pic.twitter.com/iem5xvwVq5— Danny Armstrong (@DannyWArmstrong) March 21, 2019

\"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies