Khabar Dabali Logo
  May 24, Fri

त्रिवि आंगिक कलेजमा ३३ प्रतिशत महिला प्रमुख हुनुपर्ने माग गर्दै तालाबन्दी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित आंगिक क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै त्रिविका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् ।

आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ – बागबजारस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका उनीहरुले देशभरका ६१ मध्य २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । पटक पटक महिला प्रमुखको माग गर्दै आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले त्रिविका पदाधिकारीले आफूहरुको मागको सुनुवाई नगरेको आरोप लगाउँदै ५ दिनअघि त्रिवि उपकुलपति प्राडा तीर्थराज खनियाँ र हिजो बिहीबारबाट रेक्टर प्राडा सुधा त्रिपाठी र रजिष्टार प्रा डिल्लीराम उप्रेतीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

महिला शिक्षकको आन्दोलनको कारण हिजो बिहीबार पदमकन्यामा तोकिएको परीक्षा केन्द्रसमेत परिवर्तन गरेको छ । त्रिविले पद्मकन्या क्याम्पसमा महिला प्रमुख नबनाएको झोकमा आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले ३३ प्रतिशत आंगिक क्याम्पसमा महिला प्रमुख नियुक्ती नगरे विद्यार्थीसहित आमरण अनुसन बस्ने चेतावनी दिएका छन् ।

चैत १ गते, २०७५ - ०८:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिक्लाजुङ हत्याकाण्डः ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

पाँचथर । मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि...   

जनकपुरमा ८ जना भारतीय डाँकालाई प्रहरीद्वारा गोली प्रहार

जनकपुर । जनकपुरबाट प्रहरीले आधा दर्जन भन्दा बढी भारतिय डाँका पक्राउ गरेको छ। गए राती जनकपुरधाम उपमहानगरपालिका...   

नेटवर्किङ ठगि बढ्दो क्रममा

काठमाडौँ । साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै...   

पहिलोपटक राष्ट्रपतिद्वारा संसदमा पारित भएको राहदानी विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ । प्रमाणीकरणका लागि...   
प्रदेशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

प्रदेशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

काठमाडौँ । प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २...   

निर्मलाकी आमा दुर्गादेवी भन्छिन् : ‘दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु’

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको...   
सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल...   

आजको राशिफल

काठमाडौँ । ईश्वी सन् २०१९ मे २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु...   

गृहकार्यमा जुटेका नेकपाका शीर्ष नेता अझै तयारीमै

काठमाडौं । पोलिटब्युरो गठन र केन्द्रीय नेताको कार्यविभाजनको गृहकार्यमा जुटेका नेताले अझै तयारी सकेका...   

राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top