Khabar Dabali Logo
  April 23, Tue

विप्लवले मलाई एक नम्बरमा मार्ने निर्णय गरेछन् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेत्र बिक्रम चन्द बिप्लव समुहले मलाई नै एक नम्बरमा मार्नु पर्छ भनेर माइन्युट बनाएको भेटिएको खबर पाएको बताएका छन् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् ।

प्रचण्डले ‘पछिल्लो चरण मेरै कार्यालयको सचिव बसेको विप्लव समुहले प्रचण्डलाई नै एक नम्बरमा मार्न पर्छ भनेर उहाँहरुले माइन्युट गर्नु भएको रहेछ र टीम पनि खटाएको छ रे मलाई ती साथीहरु सम्झदा दयाँ र माया लागेर आयो’ उनले भने । उनले प्रश्न गरे के मलाइ मारेर संघीय लोकतन्त्र गणतन्त्र बच्ने हो त ? मलाइ यस्ता साथीहरु देखि माया पनि दया लागेको छ, उनले भने । अलिक गम्भीर भएर सोच्न विप्लव समुहलाइ आग्रह समेत गरेका थिए । उनले भने परिस्थिति अनुसार चल्न सुझाव दिएका छन् । महान् सहिद तथा बेपत्ता योद्वाको आदरणिय परिवार जनहरुको अगाडि उभिएर म साथीहरुलाई एक चोटी निधार खुम्चाएर सोच्न आग्रह गर्दछु । परिस्थिति ५२ सालको जस्तो छैन यो ७५ साल हो र ठुलो राजनितिक परिवर्तन हाम्रै कारणले आएको हो उनले भने ।

फागुन ३० गते, २०७५ - १५:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका...   

आज फेरि सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौं। साताको तेस्रो दिन अथवा मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा रु तीन सय...   
इँटा उद्योग व्यवसायी सङ्घद्वारा शववाहन हस्तान्तरण

इँटा उद्योग व्यवसायी सङ्घद्वारा शववाहन हस्तान्तरण

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी...   

आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त, एक करोड बढीको क्षति

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त...   

मौसमको कारण बिरामीको संख्या ह्वात्तै बढे, औषधि अभाव

बैतडी। मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला...   

फेरि विप्वल समूहका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ

झापा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई...   

नेपाली कामदार तत्काल जापान जान नपाउने, यस्तो छ कारण

काठमाडौँ । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार...   
‘घटुवा’ भएपछि यी जिल्ला सचिवद्वारा पद अस्वीकार

‘घटुवा’ भएपछि यी जिल्ला सचिवद्वारा पद अस्वीकार

काठमाडौं । नेकपा सोमबार पार्टी एकतापछि रुपन्देहीको जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले आफुले...   

विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ...   
कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

काठमाडाैं । कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन आयोजना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top