/  Mon, March 25, 2019

गाउँस्तरबाटै खेलकुदको विकास आवश्यक: अध्यक्ष प्रचण्ड

विराटनगर, २८ फागुन । विराटनगरस्थित शहिद रंगशालामा सुरु प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको माध्यामबाट दक्षिण एसियामा साफले सद्भावना र एकताको नयाँ सन्देश दिएको बताए ।

संवेदनशील समाज निर्माणमा खेलकुदको पनि भूमिका रहने भएकाले खेलकुदको विकासका लागि सरकार लागिपर्ने अध्यक्ष प्रचण्डले बताए । परिणाममुखि खेलकुदका लागि विद्यालय र गाउँस्तरबाट नै खेलकुदको विकास गरिनुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष अध्यक्ष प्रचण्डले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको छ भने । उनले राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका रहेकाे बताए । अध्यक्ष प्रचण्डले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने सुझाव दिए।

फागुन २८ गते, २०७५ - १९:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कतिवटा अण्डा खानु उचित ?

अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको...   
गर्मी बढ्याे, आइक्रिम कत्तिकाे खानु हुन्छ ? जान्नुहाेस् यसका फाइदा र बेफाइदा

गर्मी बढ्याे, आइक्रिम कत्तिकाे खानु हुन्छ ? जान्नुहाेस् यसका फाइदा र बेफाइदा

आइक्रिम विशेषगरी गर्मीे मौसममा रुचाइन्छ । चैत लागेसँगै बजारमा आइसक्रिम खानेको संख्या पनि बढ्न थालेको...   
तीन महिनादेखि वडाध्यक्ष भुसाल वेपत्ता

तीन महिनादेखि वडाध्यक्ष भुसाल वेपत्ता

अर्घाखाँची, चैत ९ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष वेपत्ता भएको तीन महिना...   

गोरखा पुगेर नेकपा प्रवक्ताले गरे विप्लवसँग वार्ताकाे आव्हान

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले विप्लव समूहसँग...   

बस र ट्रक ठोक्किँदा २१ घाइते, ४ जनाको अवस्था गम्भीर

कपिलवस्तु, चैत ९ । कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा बस र ट्रक आपसमा ठोक्किँदा २१ जना घाइते भएका...   
सहमतिमै तीन पाङ्ग्रेमाथि प्रतिबन्ध लगाएका हौं : रेनु दाहाल

सहमतिमै तीन पाङ्ग्रेमाथि प्रतिबन्ध लगाएका हौं : रेनु दाहाल

चितवन, ९ चैत । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरलाई स्मार्ट सिटी बनाउन तीन पांग्रे...   

वडाध्यक्षले गरे १६ वर्षीय बालिकासँग बाल विवाह

इटहरी, ८ चैत । खोटाङमा वडाध्यक्ष रमेशकुमार राउतले बालविवाह गरेका छन्। हलेसी तुवाचुङ नगरपालिका वडा...   
बम पड्काउनेलाई निषेध गरिएको छ: प्रधानमन्त्री

बम पड्काउनेलाई निषेध गरिएको छ: प्रधानमन्त्री

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताएका छन्। पूर्व...   
पानीको मुहान जोगाउन सहयोग गर्न जनतासँग खानेपानी मन्त्रीको आग्रह

पानीको मुहान जोगाउन सहयोग गर्न जनतासँग खानेपानी मन्त्रीको आग्रह

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन...   

भारतीय सिमा सुरक्षा बलले रोक्यो नेपाली बाटोमा कालोपत्रेको काम

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेव बजार जोडने टकनपुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top