Khabar Dabali Logo
  May 24, Fri

सुदुर पश्चिम प्रदेशमा भुजेल समाज सेवा समितिको ऐतिहासिक भेला सम्पन्न

कञ्चनपुर । सुदुरपश्चिम प्रदेशमा आज शनिबार भुजेल समाज सेवा समितिको प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ । भेला कञ्चनपुरको पुनरवास नगरपलिकामा सम्पन्न भएको हो । सम्पन्न भेलाबाट देव बहादुर घर्तीको अध्यक्षतामा सात सदस्यीय गठन भएको छ ।

त्यस्तै उपाध्यक्ष रेबिका भुजेल चयन भएकि छिन् भने सचिवमा रुकुमाया भुजेल चयन भएकि छिन् । त्यसैगरि कोषाध्यक्षमा प्रिया भुजेल, सदस्य राजेश भुजेल, महादेव भुजेल र लिला भुजेल चयन भएको भुजेल समाज सेवा समितिको केन्दि«य सचिव तिर्सन घर्तीले जानकारी दिए ।

यो भुजेल समाज सेवा समितिको पहिलो र ऐतिहासिक महाधिवेशन हो । अधिवेशन भुजेल समाज सेवा समितिका केन्दि«य सचिव एवं सुदुर पश्चिम प्रदेश सह- इन्चार्ज तिर्सन घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

फागुन २५ गते, २०७५ - १६:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसबर्ष इतिहासकै सबैभन्दा बढी सगरमाथामा आरोही

काठमाडौं । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका...   

शेयर बजार पाँच अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले...   
विद्यार्थी पढ्नलाई विदेशिनु नपर्ने अवस्था आउँनुपर्छ – प्रधामन्त्री

विद्यार्थी पढ्नलाई विदेशिनु नपर्ने अवस्था आउँनुपर्छ – प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि...   
नरेन्द्र मोदीलाई अध्यक्ष प्रचण्डको बधाई

नरेन्द्र मोदीलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भारतीय नरेन्द« मोदीलाई...   

निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै झडप, सुरक्षा व्यवस्था कडा

काठमाडौं । गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने...   
कप्सको फस्ट लुक्स पोष्टरमा एक्सन कथा, को-को छन् कलाकार ?

कप्सको फस्ट लुक्स पोष्टरमा एक्सन कथा, को-को छन् कलाकार ?

काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ’कप्स’ को अफिसियल पोष्टर (फस्ट...   

हतियारसहित आठ जना डाँका धनुषाबाट पक्राउ

धनुषा । हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ...   

चुनावी नतिजा नआउँदै मोदीलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘लोकसभा निर्वाचनमा उत्साहजनक...   

कोरिया भाषा परीक्षाको तयारी तीव्र, समय र स्थान तोकियो

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको...   
पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top