Khabar Dabali Logo
  July 16, Thu

अब चलचित्रको सम्पूर्ण जानकारी ‘फिल्मी फुच्चे’मा

काठमाडाैं । नेपाली चलचित्रलाई प्राथमिकता दिदै “फिल्मी फुच्चे” एप सार्वजनिक नेपालका सबै चलचित्रप्रेमीहरुको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरुको सम्पूर्ण जानकारीको साथमा “फिल्मी फुच्चे” एप सार्वजनिक भएको छ।

यस एपमा मनोरञ्जनका सम्पूर्ण ताजा खबरहरु, प्रदर्शनमा आएका र आउने चलचित्रका सबै जानकारी, चलचित्र समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोलहरु लगायत अन्य थुप्रै फिचरहरु समावेश गरिएको छ।नयाँ सामाग्री जस्तै “कुनै चलचित्रको ट्रेलर या गीत” सार्वजनिक भएलगत्तै एपमा अपडेट पाइनेछ। त्यसबाहेक नेपाली चलचित्रप्रेमीहरुको विदेशी चलचित्रप्रतिको मोह महशुस गरेर सम्पूर्ण बिदेशी चलचित्रहरुलाई पनि समावेश गरिएको छ। एउटा चलचित्रप्रेमीले अब प्रदर्शनमा आउँन लागेका सबै चलचित्र सम्बन्धी जानकारी “फिल्मी फुच्चे” एपमा एकै ठाउ भेट्न सकिनेछ। यदि तपाइँ चलचित्र प्रेमी हुनुहुन्छ भने “Filmy Fuche” “Fifu” तपाइको लागि हो। प्रयोग गरेर आफ्नो प्रतिकृया अवश्य दिनुहोला। अहिले गुगल प्ले स्टोरबाट एनड्रोईड प्रयोगकर्ताले मात्र फिल्मी फुच्चे डाउनलोड गर्न मिल्नेछ भने केहि समयमै आइफोन प्रयोगकर्ता हरुको लागि यो एप सार्वजनिक गरिनेछ।

माघ ३ गते, २०७५ - १५:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्च अदालतमा मुद्दाको फरक व्यवस्थापन पद्धति शुरु

काठमाडौं । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतमा आउने मुद्दालाई यसका प्रकृतिको आधारमा बर्गीकरण...   

धितोपत्र बजारः नेप्से ३२ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका...   

यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ

काभ्रेपलाञ्चोक । नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

सलहको झुण्ड बाँके प्रवेश

बाँके । बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको...   

कोरोना संक्रमण दर घट्यो, उपत्यकामा ३ हजारमा परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   

थप १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

सानफ्रान्सिस्को । विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका...   

राष्ट्रिय गौरवको आयोजनाको लोकमार्ग कतै भासियो, कतै कालोपत्र उप्कियो

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र...   

सरकारले यातायात क्षेत्रको विलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्यो

रुपन्देही । प्रदेश नं ५ सरकारले यातायात क्षेत्रको बिलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्ने भएको छ । मन्त्रिपरिषद्को...   

फेरि प्रचण्ड र नेपालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ । पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top