Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

क्लबद्धारा अपाङ्गता भएका व्यक्तिलाई सहयोग

राजविराज । धर्मी हल्फा महिला विकास क्लबले एक जना अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ । क्लबले सप्तरीको महदेवा गाउँपालिका–१ बल्थी निवासी मणिलाल गोइत यादवलाई सहयोग गरेको हो । यादवको घरमै गएर क्लबका अध्यक्ष एवं समाजसेवी इञ्जिनीयर सूर्यनारायण यादवले मणिलाललाई एक थान थाल, एक थान गिलास, एक थान तन्ना र एक थान धोती लगायतका सामग्री प्रदान गरेका थिए । तीस हजारको आँखा उपचार आँखा उपचार केन्द्र राजविराजमा ३० हजार ५६७ को आँखा जाँच गरिएकोे छ । कार्यालय प्रमुख रामकुमार झाले राजविराज नगरपालिका–९ स्थित मलेठमा रहेको सगरमाथा चौधरी आँखा उपचार केन्द्रमा सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्मको एक वर्षसम्ममा करीब त्यति सङ्ख्यामा आँखा जाँच गराएकोे जानकारी दिए । उनले ती मध्ये दुई हजार ७५८ मा मोतियाविन्दु फेला परेको बताए । उनका अनुसार सन् २०१८ भित्रमा करीब ८९९ को शल्यक्रिया भएको थियो । करीब २० बेडको उक्त अस्पतालमा अहिले दैनिक १५० देखि २०० सम्म आँखा जाँचका लागि बिरामी आउने गरेको कार्यालय प्रमख झाले जानकारी दिए । दुई चिकित्सकसहित नौ कर्मचारी रहेको आँखा अस्पतालमा अहिले ८० प्रतिशत नेपाली र २० प्रतिशत छिमेकी मुलुक भारतबाट आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । आँखा अस्पतालमा दृष्टिदोष, नानीमा लाग्ने रोग मोतियाविन्दु र अन्य भिटामीन ‘ए’ को कमी, अन्धोपन, आँखामा चोटपटक लागेका बिरामी आउने गरेको बताउँदै यहाँ हप्ताको शुक्रबार एक दिन शल्यक्रियासमेत गरिने गरेको उनले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष पनि आँखा उपचार गर्ने बिरामीको सङ्ख्यामा बृद्धि हुनुका साथै आँखा शल्यक्रियाको बिरामी बढेपछि यो अस्पताललाई तत्काल सुविधासम्पन्न ५० श्ययाको बनाउनुपर्ने आवश्यकता रहेकाले सरकारी निकाय, स्थानीय तह तथा सरोकारवालालाई कार्यालय प्रमुखसहित स्थानीयवासीले माग गरेका छन् । गत वर्ष सन् २०१७ मा २६ हजार ४९६ बिरामीको आँखा उपचार गरिएको थियो भने ७१३ बिरामीको शल्यक्रिया गरिएको थियो । उपचार गरेकामध्ये दुई हजार ६८० मा मोतियाविन्दु फेला परेको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies