Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

ऋषि धमलामाथि रेखा थापाको #MeToo !

काठमाडाैं । अमेरिकाको क्यालिफोनिर्याबाट सुरु भएको ‘मीटु’ अभियानले भारतमा त हल्का मच्चाएपछि अहिले यसको प्रभाव नेपालमा पनि परिरहेको छ । मन्त्रीदेखि व्यापारीसम्म मुछिएका यो अभियानमा पत्रकारहरु पनि अछुतो रहन सकेनन् । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश ३ का पूर्वमन्त्री केशव स्थापितमाथि यौन हिंसाको आरोप लागेपछि विस्तारै यसले आफ्नो प्रभाव जमाउन थालेको हो । काठमाडाैं महानगरपालिकाकी तत्कालिन अस्थायी कर्मचारीले स्थापितमाथि यौन हिंसाको आरोप लगाएकी थिइन् । स्थापितले कार्यक्षेत्रमा उनीमाथि यौन हिंसा गरेको आरोप लागेको थियो । त्यस्तै वरिष्ठ पत्रकार ऋषी धमलामाथि पनि ‘मी टु’को आरोप लगाउने चेतावनी आएको छ । धमलामाथि नेपाली चलचित्रकी एक जना नायिकाले ‘मी टु’को आरोप लगाउने चेतावनी दिएकी हुन् । धमलामाथि एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै नायिका रेखा थापाले उनीमाथि ‘मी टु’को आरोप लगाउने चेतावनी दिएकी हुन् । ‘विगतका कुरा कोट्याउँदा मानसिक असर पर्न सक्छ,’ धमलासँगको अन्र्तवार्तामा नायिका थापाले भनिन्, ‘म एउटा परिपक्व महिला हुँ, कहिले विवाह गर्छु त्यो मेरो कुरा भयो, यसले तपाइँले सोध्न मिल्दैन ।’ अन्तर्वार्ताक्रममा ऋषिले रेखा थापासँग उनको पहिलो विवाह र उनको विवाहको कुरा कोट्याएपछि रेखा थापाले अन्तर्वार्तामा ‘मीटु’ अभियानमा जाने चेतावनी दिएकी हुन् । रेखाको चेतावनी सुनिरहेका धमला भने मुसुमुसु हाँसिरहेका थिए । आफ्नो चलचित्र मालिकाको प्रचारका लागि टेलिभिजनमा अन्र्तवार्ता दिन पुगेकी नायिका थापाले आफू हिंसाको शिकार भएको भन्दै यस्तो चेतावनी दिएकी हुन् । धमलासँग रुष्ट बनेकी थापाले आफ्नो चलचित्र हर्न अनुरोध गर्न भने भुलिनन् । उनले आफ्नो चलचित्र उत्कृष्ट रहेको भन्दै चलचित्र हलमा गएर हेर्न अनुरोध गरेकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies