/  Sat, March 23, 2019

बाबुरामले बुवाको हातबाट टिका ग्रहण गरे

काठमाडौं ।

नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ८९ बर्षीय पिता भोजप्रसाद भट्टराईबाट बडादशैंको टीका र आशीर्वाद ग्रहण गरेका छन् ।

उनले बुवाको हातबाट टिका तथा आर्शिवाद ग्रहण गर्न पाउँदा खुशीको अनुभूति भएको प्रतिक्रिया दिए ।

उनले परिवारजनसंग भेटघाट र सुखदुख साटासाट गर्ने यो पर्वले सबैमा सुखशान्ति र समृद्धि ल्याओस भन्दै शुभकामना पनि दिएका छन् ।

तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएदेखि नै दशै मान्दै आईरहेका छन् ।

कात्तिक २ गते, २०७५ - १२:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विज्ञ केन्द्र : चितवनका कुखुरामा बर्डफ्लु देखिएको छैन

चितवन । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको...   
कञ्चनपुर स्थित  ब्रह्मदेव क्षेत्रकाे सडकमा भारतीय अवरोध

कञ्चनपुर स्थित ब्रह्मदेव क्षेत्रकाे सडकमा भारतीय अवरोध

महेन्द्रनगर । कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा नेपालले आफ्नो भूमिमा निर्माण गर्न लागेको सडकमा एसएसबीले...   

बेलायतका पाँचै मस्जिदमा समान प्रकृतिको हिंस्रक हमला

काठमाडाैं । बेलायतको बर्मिंघम शहरमा पाँच मस्जिदमा हिंस्रक आक्रमण भएको बताइएको छ । बुधबार रातिदेखि...   

आफ्नो वर्चस्व बढाउने होडमा नेकपा एकता हुने प्रकिया ढिलाई

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय...   

बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा ४९ उजुरी दर्ता

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७५/७६ मा ४९ उजुरी दर्ता भएको...   
प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाशसहित आठ जना पक्राउ

प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाशसहित आठ जना पक्राउ

काठमाडाैं । प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीसहित आठ जना पक्राउ परेका छन् । प्रहरीको...   
७० वर्ष पुगेका वृद्धवृद्धाको बिमा सरकार गर्ने

७० वर्ष पुगेका वृद्धवृद्धाको बिमा सरकार गर्ने

काठमाडौं । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको...   

समायोजनमा जाने प्रहरीलाई दोहोरो सुविधाको प्रस्ताव

काठमाडौं । सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाई पाई आएको तलबमा २ ग्रेड वृद्धि...   

खुल्ला दिसामुक्त गाउँ, कुकुरको दिसामुक्त हुन नसकेको काठमाडौं

काठमाडौं । मुलुकका सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषणा छन् तर काठमाडौं...   

प्रतिबन्धित समूहका महासचिव विप्लव पक्राउ परे जन्मकैद सजाय हुने

काठमाडौं । प्रतिबन्धित नेपला कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top