/  Mon, December 10, 2018

विश्वकप पराजित पछि यस्ताे ठाउँमा भेटिए मेस्सी

काठमाडाैं । आइतबार सम्पन्न भएको रसिया विश्वकमा खराब प्रदर्शन गर्दा अर्जेन्टिना पराजित भयो । यो टिमका मुख्य आशा गरिएका खेलाडी थिए स्टार स्ट्राइकर लियोनल मेसी ।

कप्तान मेसीको पनि जादू नचल्दा दुई पटकको विश्वकप विजेता अर्जेन्टिना अन्तिम ८ मा नपुग्दै घर फिर्ता भयो । खराब विश्वकप अनुभवबाट बाहिर आउन मेस्सी अहिले बिदामा छन् ।

उनी त्यसका लागि श्रीमती र साथीहरुसहित स्पनेको बालेएसिक आइल्याण्ड फोर्मेन्तेरा पुगेका छन् । याचेटमा मेस्सीसहित उनकी श्रीमती र साथीहरुले रमाइलो समय बिताएको देखिएको छ ।

मेस्सीले समुद्रमा डाइभ हानेको पनि देखिएको छ । उनी आउँदो महिना सुरु हुने ला लिगामा अब एक मात्र ठूला स्टार हुने छन् । क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि ला लिगामा उनी बाँकी रहेका भव्य स्टार हुन् ।

एजेन्सी

साउन ३ गते, २०७५ - १०:०४ मा प्रकाशित
विपत् जोखिम रोक्न सबैको दायित्व’

विपत् जोखिम रोक्न सबैको दायित्व’

दमक। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको...   

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर...   

आजबाट नयाँ बीमा योजना शुभारम्भ

काठमाडौँ। सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको...   

थामी नसक्नु, रोकी नसक्नुकाे भ्रष्टाचार भयाेः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी...   

गुम्बा विकास समितिलाई विभाग बनाइनेः मन्त्री अधिकारी

ललितपुर। संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा...   

यसकारण प्रदेशसभाको बैठक अनिश्चित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण...   
आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन...   

शेयर लगानीकर्ता नेपाल स्टक एक्सचेञ्ज अगाडि अनशनमा

काठमाडौँ। शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल...   

तलकाको नजरमा नगिर्नुस्, माथिकालाई खुशी पार्नु छैनः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न...   

प्रजातन्त्रका सेनानी तथा कांग्रेस नेता साउदेनको निधन

पशुपतिनगर। प्रजातन्त्रका सेनानी तथा नेपाली काङ्ग्रेसका पाका नेता चक्रबहादुर साउदेनको गए राति निधन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top