/  Wed, September 26, 2018

कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

काठमाडौं । संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । आजको

आजको नेपाल समाचारपत्रमा यो खबर छ – संघीय संरचनाअनुसार कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो ।

संघ, प्रदेशमा रहने दरबन्दी निर्धारण कार्यलाई अन्तिम स्वरुप दिएपछि हाल कर्मचारीको अन्तरिम समायोजनमा भएको सकसको स्थिति क्रमशः सहज हुँदै जाने मन्त्रालयको विश्लेषण छ ।

ुदरबन्दी निर्धारण कार्य अन्तिम चरणमा पुगेको छ । संघ, प्रदेशमा कति कर्मचारी रहने हो, त्यसको अन्तिम टुंगो एक दुई दिनमा लाग्नेछ ।ु मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने ।

असार २७ गते, २०७५ - ०७:१५ मा प्रकाशित

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

काठमाडौँ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने...   

दाहसंस्कार बनाउन महामहोत्सव

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव...   
परराष्ट्रमन्त्री ज्ञवाली र बुल्गेरियाका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र बुल्गेरियाका विदेशमन्त्रीबीच भेटवार्ता

न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा...   
‘विशेष काम’मा पनि रातो पासपोर्ट

‘विशेष काम’मा पनि रातो पासपोर्ट

काठमाडौं । कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै अन्य ‘विशेष...   

मलेसियामा ४७ नेपाली पक्राउ

काठमाडौं । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक...   

बिप्लवले किन पठाए विदेशमा पैसा ? प्रकाण्डको डायरीमा यस्तो भेटियो

काठमाडाै । जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका...   
बलात्कारको आरोपमा दुलाहा पक्राउ परेपछि…

बलात्कारको आरोपमा दुलाहा पक्राउ परेपछि…

दोलखा । विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका...   
गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बदल’सँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले मङ्गलबार...   
बदनाम पप्पुलाई ११ अर्बको काम, ठेक्का लिन्छ, अलपत्र पार्छ !

बदनाम पप्पुलाई ११ अर्बको काम, ठेक्का लिन्छ, अलपत्र पार्छ !

काठमाडाैं । पप्पु कन्स्ट्रक्सन बदनाम छ। देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर...   

गरिबका बजेटमा भ्रष्टाचार, ९ जनालाई कैद र जरिवाना

काठमाडाैं । मुलुकमा गरिबका नाममा निकासा हुने बजेटमा भ्रष्टाचार भएको पुष्टि भएको छ । विशेष अदालतले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top