/  Wed, September 26, 2018

क्रोएसियाका प्रशिक्षक भन्छन्-ह्यारी केनलाई रोक्दै हामी यसरी फाइनलमा पुग्छौं

मस्को । क्रोएसियाका प्रशिक्षकले ज्लाट्को डालिकले इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई पनि रोक्ने दाबी गरेका छन् । लियोनल मेस्सीको अर्जेन्टिनालाई पनि रोकेकाले केनको इंग्ल्याण्लाई पनि रोक्दै फाइनल पुग्ने क्रोएसियाका प्रशिक्षक डालिकले दाबी गरेका हुन् ।

आफ्नो टिमले मेस्सीलाई रोकेर यसअघि नै मनोबल उच्च बनाएकाले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचिमा अघि रहेका केनको चुनौती पनि सामना गर्ने बताए । प्रशिक्षक डालिकले भने, ‘ सेमिफाइनलमा आफ्नो टिमका लागि इंग्ल्याण्डका केन र रहिम स्ट्रर्लिङ्ग स्पष्ट चुनौती हुन्, तर हामी इंग्ल्याण्डसँग डराएका छैनौँ ।’

रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा बुधबार राति क्रोएसियाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रुसलाई टाइब्रेकरमा हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै इंग्ल्याण्डले स्वीडेनलाई २-० ले हराउँदै पछिल्लो २८ वर्षमा पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्न थालेको छ । क्रोएसियाले समूह चरणमा मेस्सीको टिम अर्जेन्टिनालाई ३-० ले हराएको थियो । त्यो खेलमा मेस्सीले गोल गर्न सकेका थिएनन् । एजेन्सी

असार २५ गते, २०७५ - ११:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका पुगेर अोलीले गरे सबै मुलुकलाई यस्तो अाग्रह

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने...   
यौन आक्रमणको अभियोगमा हास्य कलाकारलाई कैद सजाय

यौन आक्रमणको अभियोगमा हास्य कलाकारलाई कैद सजाय

संयुक्त राज्य अमेरिकाका ख्यातिप्राप्त हास्य कलाकार बिल कोस्बीलाई यौन आक्रमणको मुद्दामा दोषी ठहर...   

साधारणसभा स्थलबाट पत्रिका जफत, नेपाल पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ। नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी...   
प्रेमिकासँग बस्न अपहरणमा परेको नाटक गर्ने डाक्टर प्रहरीको हातमा

प्रेमिकासँग बस्न अपहरणमा परेको नाटक गर्ने डाक्टर प्रहरीको हातमा

लहान। मंगलबार साँझ सिरहाको लहानबाट अपहरण भएको भनिएका सप्तरी मल्हनिया(२ का डाक्टर सुभाष यादवलाई राति...   

राष्ट्रसंघमा ट्रम्पको सम्बोधनः इरानमाथिको प्रतिबन्ध सही कदम

न्यूयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई...   
अफगानिस्तानको तारिफ योग्य खेल, अफगानिस्तानसँग भारत बराबरीमा रोकियो

अफगानिस्तानको तारिफ योग्य खेल, अफगानिस्तानसँग भारत बराबरीमा रोकियो

काठमाडौं। यूइएइमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा भारत र अफगानिस्तानबिचको खेलमा बराबरी...   

निर्मला हत्या प्रकरणः एसपी विष्टसहित १७ जना निगरानीमा

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्ली विष्टसहित...   

ट्रम्पसँग ओलीको नाम मात्रको भेट, दुर्इ मिनेटको भेटमा के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको...   

प्रधानमन्त्री ओली के गर्दै छन् अमेरिकामा ?

न्यूयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार...   
निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

निर्मला पन्त हत्या प्रकरणः प्रतिवेदनले भन्यो- प्रहरीको अनुसन्धान त्रुटीपूर्ण छ

काठमाडौं। निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिको प्रतिवेदनले प्रहरी अनुसन्धानमा गल्ती...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top