Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

फुटबल खेलाडीका अन्धविश्वासः निलो कट्टु लगाउनेदेखि तालु चुम्नेसम्म

एजेन्सी । नेपाली समाजमा अन्धविश्वासले जरो गाडेका कारण आपराधिक घटना घट्ने गरेका हामीले सुन्दै र भोग्दै आएका छौं । विश्व प्रसिद्ध खेलाडीहरुका पनि आफ्ना-आफ्ना अन्धविश्वास छन् भन्दा तपाईलाई अचम्म लाग्ला । तर कुरा साँचो हो । विभिन्न देशका खेलाडीहरुका आफ्ना आफ्ना अचम्मका अन्धविश्वास रहेका छन् ।

\"\"

पोर्चुगलका क्रिष्टियानो रोनाल्डो जहिले पनि मैदानमा छिर्दा दाहिने खुट्टालाई पहिला टेकाउने गर्छन् ।

पेनाल्टी हान्ने बेलामा अर्जेन्टिनी चर्चित खेलाडी मेस्सीको अन्धविश्वास अनौठो छ । उनले पेनाल्टी हान्दा बललाई सधै दुई हातले समाएर भुईमा राख्ने गर्छन् । यो वाहेक उनी पेनाल्टी हान्न पछाडि हिड्नु पर्दा उनको खुट्टाको स्टेप सधै एकै संख्यामा रहने समेत गर्छ ।\"\"

ब्राजिलका खेलाडी मार्सेलो मैदानमा आउँदा लाइनको भित्र पहिले दायाँ कदम राख्ने गर्छन । त्यसैगरी कोलम्बियाका गोलकिपर हेगुइटा आफ्नो खेल जीवनमा जहिले पनि निलो कुट्टु लगाएर मैदानमा उत्रने गर्दथे ।\"\"

बेलायती खेलाडी फिल जोन्स गुडलकका लागि सेता लाइनमा हिँड्दैनथे । मोरक्कोका कोच हर्वे रेनार्डको पनि अन्धविश्वस सेतो रंगमा नै रहेको छ । उनी म्याचको समयमा सेतो सर्ट लगाउने गर्दछन् । फ्रान्सको १९९८ विश्वकपका धेरैजसो खेलाडी म्याच भन्दा पहिले गोलकिपरको खुइलाइएको तालुमा हात राख्ने गर्दथे । सोही टीमका डिफेन्डर लरेन्ट ब्लांक म्याच भन्दा पहिले तालु खुइले बार्थेजको तालुमा म्वाईं खाने गर्दथे ।

यसबारेमा खेल मनोचिकित्सक डेनी अब्राहम भन्छन्, हरेक खेलाडीहरु म्याच भन्दा पहिले यस्तो अपनाउँछन् तर आमरुपमा यसको खेल प्रदर्शनमा कुनै अर्थ राख्दैन तरपनि खेलाडीलाई यस्ता अन्धविश्वासले फाइदा गरिरहेको लाग्ने गर्दछ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies