/  Tue, December 18, 2018

क्रान्तिकारीका उपाध्यक्ष भन्छन्-जनयुद्धलाई ‘अन्डरस्टिमेट’ गर्नेहरू एकता विराेधी हुन

बर्दिया । अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारी ले एकताकाे संक्रमणकाल छिटाे अन्त्य गर्नुपर्नेमा जाेड दिएका छन् । अखिल (क्रान्तिकारी) बर्दियाकाे २१ अाैं जिल्ला सम्मेलनकाे उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष भण्डारीले विभिन्न बहानामा एकता प्रक्रिया ढिला हुने र व्यवस्थित बहस नहुने कुराले वाम एकतालाई फाईदा नहुने बताएका छन् ।

एकताकाे सन्दर्भमा जनयुद्धलाई अन्डरस्टिमेट गर्ने शक्तिहरूलाई एकता बिराेधीकाे संज्ञा दिएका छन् । जनवादी क्रान्तिकाे चरणमा प्राप्त शैक्षिक हकहरूलाई कार्यान्वयन गर्दै समाजवादी शिक्षा प्राप्तिकाे अान्दाेलनमा सर्वप्रथम विद्यालय तहबाट शैक्षिक निजिकरणकाे अन्त्य गर्ने अभियानलाई शैक्षिक अान्दाेलन मात्रै हाेईन कि सामाजिक अान्दाेलनकाे रुपमा विकास गर्नुपर्नेमा जाेड दिएका छन् ।

बैशाख ३ गते, २०७५ - १८:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी ओलीमाथि ‘शब्द आक्रमण’: कतिले प्रहार गरे, कतिले जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री...   
भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हराएको छ । दोस्रो टेस्टको पाँचौं...   

यी हुन् सम्मानित हुने चार न्यायाधीश

काठमाडौं । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश...   

के शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिदैंछन् ?

काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य शंकर...   

कांग्रेस महासमिति बैठकस्थल सर्योः प्रवक्ता शर्मा भन्छन्-फेरि बैठक फेरि सुरू भइसक्यो

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति...   

एक सातादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी...   

चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो चेतावनी

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप...   

के-के भयो नेकपाको बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको...   

दोहोरो अंकले घट्यो शेयर

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   

१२ दिनदेखि बालिका बेपत्ता

इलाम । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top