/  Tue, September 25, 2018

ओली–प्रचण्ड बैठक सुरू, पार्टी एकताबारे आज ‘क्लियर’ हुने

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटघाट हुने भएको छ । प्रचण्ड सिन्धुपाल्चोकबाट फर्केलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने तयारीमा छन् ।

नयाँ बर्ष मनाउने परिवारसहित आइतबार सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड पार्टी एकताका विषयमा छलफल गर्न सोमबार विहान काठमाडौं फर्केको उनको सचिवालयले जनाएको छ । ओली–प्रचण्डबीच विहान १० बजे भेटघाट हुने तयारी छ ।

पार्टी एकताबारे बाहिर नकारात्मक टीप्णी हसन थालेपछि ओली प्रचण्डले आजै एकताको सबै कुरा टुंग्याउने ओली निकट एक एमाले नेताले खबरडबलीलाई जानकारी दिए । उनका अनसार ओली–प्रचण्ड दुबैले पार्टी एकताको कुरा ‘क्लियर’ गर्ने तयारी गरेका छन् ।

ओली–प्रचण्डबीचको आज हुने भेट नयाँ बर्ष २०७५ सुरु भएपछिको पहिलो भेट हो ।

बैशाख ३ गते, २०७५ - ०९:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

काठमाडौं । सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को टे«लर सार्वजनिक गरिएको...   

दर्दनाक कथा ! बलात्कारी बाबुले भने– ‘छोरी मलाई फाँसी देउ’

ललितपुर । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी...   
प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर...   
ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक...   

नेकपामा किन हुन सकेन भावनात्मक एकता ? यसरी हुन सक्छ प्रेम !

काठमाडाैं ।  कुनै बेला वैचारिकरुपमा दुई ध्रुवमा बाँडिएका नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको...   

किन भईरहेको छैन नेकपाको बाँकी एकता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्ला कमिटिहरु र जनवर्गिय संगठनहरुको एकता दशैंअघि नहुने...   
युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

काठमाडौं । एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका तल्ला निकाय तथा जनवर्गिय संगठनहरुको...   

विश्वकप छनोट खेल्न नेपाली टिमको घोषणा : को को परे ?

काठमाडौं  । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका...   

पूर्वराजा शाह श्रीलंका जाँदै, समुन्द्रपारी महत्वपूर्ण भेटवार्ता

काठमाडौं । सपरिवार बैंकततर्फ प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र आगामी शुक्रबार श्रीलङ्का जाने...   
उपराष्ट्रपति पुन छेन्दुमा

उपराष्ट्रपति पुन छेन्दुमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top