/  Tue, September 25, 2018

दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने सपना अधुराे भाे: प्रचण्ड

काठमाडाै । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार कब्जा गरेर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा पूरा हुन नसकेको बताएका छन् ।

५३ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा  आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘सिंहदरबार कब्जा गर्ने इच्छा म भन्दा अरु कसैमा थिएन । अब अरुमा हुँदा पनि हुँदैन । सिंहदरबार कब्जा गरेर नै दलितलाई राष्ट्रिपति, प्रधनामन्त्री बनाउने इच्छा थियो । तर, १२ बुँदेलगायतका सम्झौता गर्न पर्यो र त्यो सम्भव भएन ।’

दलित अधिकारका क्षेत्रमा कार्यरत संयुक्त मुल आयोजक समितिले अाज राजधानीमा आयोजना गरे कार्यक्रममा  माओवादी आन्दोलनमा दलित समूदायले खेलेको भूमिकाको प्रचण्डले उच्च प्रशंशा गरे पनि वर्तमान समयमा महत्वपूर्ण पदमा दलितलाई सहभागिता नगराइएको बारे चुपचाप रहे ।

‘जनयुद्धमा सबैभन्दा सहयोग दलित समुदायबाट भएकाे हाे, याे समुदाय संविधानको उत्प्रेरक पनि हो ।’ उनले भने, ‘एउटा बुद्धिजिविलाई बल्लबल्ल नेतृत्वमा पुर्याइएको थियो तर त्यो नेतृत्व बहुलाएर गयो’, प्रचण्डले आहुतीप्रति कटाक्ष गरे ।

चैत ७ गते, २०७४ - १६:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूकम्पपीडितको सबै काम स्थानीय तहबाट

बनेपा, ८ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प...   
लुक्ला हिँडेकाे नेपाल एयरलाइन्सकाे चिनियाँ विमान मन्थलीमा अवतरण

लुक्ला हिँडेकाे नेपाल एयरलाइन्सकाे चिनियाँ विमान मन्थलीमा अवतरण

काठमाडौं । परीक्षण उडान हुन नसकी थन्किइरहेको नेपाल एयरलाइन्सले सोमबार वाई-१२ चिनियाँ जहाजको अाज परीक्षण...   
वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षालाई अभियानको रूपमा अगाडि बढाउनु पर्छः मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको...   
राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन (फाेटाे फिचर)

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन (फाेटाे फिचर)

काठमाडौँ, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश...   

महिला हिंसा र बलात्कारका घटना अन्त्य गर्न माग

काठमाडौँ, ८ असोज । अन्तर पार्टी महिला सञ्जालले मुलुकमा व्याप्त महिला हिंसा र बलात्कारका घटना अन्त्य...   
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

नारायण न्यौपाने । काठमाडौँ, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा...   

खानेपानी मन्त्रीले गरिन् सिमेन्ट बिक्री गर्नेलाई कारबाहीको निर्देशन

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री...   

पञ्चांग निर्णायक समितिद्वारा दशैंकाे साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष...   
सरकारद्वारा अश्लिल सामग्री प्रकाशन/प्रसारण गर्ने वेभसाइट बन्द गर्न निर्देशन

सरकारद्वारा अश्लिल सामग्री प्रकाशन/प्रसारण गर्ने वेभसाइट बन्द गर्न निर्देशन

काठमाडाैं,  ५ असोज । सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक...   
नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीयः प्रचण्ड

नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीयः प्रचण्ड

काठमाडौँ, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top