/  Tue, December 18, 2018

प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्ने मन्त्री लालबाबु पण्डितको घोषणा

काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्लाष्टिकका झोलाको उत्पादन गर्ने उद्योग नै बन्द गर्ने घोषणा गरेका छन् ।

मन्त्रालय पुगेको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ नेतृत्वको टोलीसँग कुराकानी गर्दै मन्त्री पण्डितले वातावरण प्रदूषण न्यूनिकरण गरी स्वच्छ राख्न प्लाष्टिकका झोला उत्पादन र वितरण बन्द गर्ने बताएका गर्ने बताएका हुन् । वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका उच्च रहेको भन्दै मन्त्री पण्डितले सडकलाइ स्वच्छ राख्न सवै व्यवसायीहरुलाई सडकमा फोहर नफाली फोहर राख्ने वाल्टीनमा राख्न सन्देश सम्प्रेषण गर्नुपर्ने बताए ।

भेटमा वातावरणीय प्रदुषणलाई न्यून गर्न अबलम्बन गर्नुपर्ने उपायकाबारेमा छलफल भएको थियो ।

फागुन २९ गते, २०७४ - १२:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनशनरत पूर्व जनसेनालाई उपचारका लागी विर लगियो

अनशनरत पूर्व जनसेनालाई उपचारका लागी विर लगियो

काठमाडौं । विगत ५ दिनदेखि माइतिघर मण्डलामा अनशनरत जनयुद्धका घाइतेहरुलाई सोमबार राति प्रहरीले उपचारका...   
पूर्व प्रधानमन्त्री तुल्सी गिरीको निधन

पूर्व प्रधानमन्त्री तुल्सी गिरीको निधन

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. तुल्सी गिरीको निधन भएको छ । कलेजो सम्बन्धी रोगबाट पिडित गिरीको आफ्नै...   

जान्नुहोस्, पहिलो यौन सम्पर्कमा युवतीले चाहने १० कुरा !

  एजेन्सी । पहिलो शारीरिक सम्पर्क गर्दाको महसुस व्यक्तिअनुसार फरक हुन सक्छन् । यस्ता कुरा विभिन्न...   
कांग्रेस महासमितिको बैठकमा नाराबाजी : बैठक स्थगित

कांग्रेस महासमितिको बैठकमा नाराबाजी : बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा नाराबाजी भएपछि बैठक स्थगित गरिएको छ । निर्धारित समयमै...   
काठमाडौंमा अत्याधिक जाडो : तापक्रम २ डिग्री

काठमाडौंमा अत्याधिक जाडो : तापक्रम २ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा एकाएक अत्याधिक चिसो बढेर तापक्रम २ डिग्रीमा झरेको छ । मौसम विभागका अनुसार...   
यौन स्वास्थ्य : यी ६ अवस्थामा यौनसम्बन्ध नराख्नुस्

यौन स्वास्थ्य : यी ६ अवस्थामा यौनसम्बन्ध नराख्नुस्

यौन भन्ने क्रिया मानव जीवनको एउटा अभिन्न अङ्ग हो । तर यसलाई व्यवस्थित तरिकाले निर्वाह गर्न सकेन भने...   

आजपनि नेकपाको बैठक, के होला स्थायी समितिमा ?

काठमाडौं । शनिबार केहीबेर बसेर स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक आज पुन बस्दैछ । पार्टी...   
अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

एजेन्सी । सुन्दा अचम्म लाग्नु स्वाभाविक नै हो तर अचेलका युवाहरूको रोजाईमा विवाहित महिला पर्दछन् ।...   
२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

रियो दे जेनेरियो । कहिलेकाँही संसारमा निकै अनौठो लाग्ने समाचारहरु आउने गर्छन् । यसै सिलसिलामा २३ वर्षीय...   

प्रवासमा नेकपाको संगठन कस्तो बनाउने ?

नेपालका दुई कम्युनिस्ट पार्टी ने. क. पा एमाओबादी केन्द्र  र एमालेबिच एकता पछि बिदेशमा रहेका संगठन पनि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top