/  Sun, May 27, 2018

प्रदेश न. ६ सभामुखमा सांसद राजबहादुर शाही र्निविरोध हुने निश्चित

काठमाडाै । प्रदेशसभाको सभामुखमा दैलेख २ (ख) बाट निर्वाचित सांसद राजबहादुर शाही र्निविरोध निर्वाचित हुने निश्चित भएकाे छ । सभामुखपदमा उनकाे मात्र एकल उम्मेदवारी परेको हाे ।आइतबार दिउँसो १ देखि २ बजेसम्म तोकिएको समयमा शाहीको मात्रै मनोनयन दर्ता भएपछि र्निविरोध निर्वाचित हुने भएका हुन् ।

अाज बस्ने प्रदेशसभाकाे दोस्रो बैठकले उनलाई सभामुख पदमा निर्वाचित भएको घोषणा गर्नेछ । एमाले संसदीय दलले शाहीलाई सर्वसम्मत रुपमा सभामुखका लागि चयन गरेको हो ।

उनको प्रस्तावकमा एमालेका सांसद प्रकाश ज्वाला र सर्मथकमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाही छन् । वाम गठबन्धनबीच यस प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री, उपसभामुख र एमालेले सभामुख पाउने सहमति यस अघि नै भएको थियो ।

उम्मेदवारी दर्तापछि शाहीले ६ नम्वर प्रदेश पीछडिएकाे, विकासका रूपमा पछि परेकाे, जल, जंगल र जडिवुटिका साथै पर्यटनमा सम्पन्न हुदाहुदै पनि विकास हुन नसक्नुमा राजनैतिक दलका लिडरहरूकाे कम्जाेरी भएकाे भन्दै उनले खबरडबलीसंग कुराकानी गर्दै आफ्नासामु अाएकाे ऐतिहासिक जिम्मेवारीलार्इ कुशलतापूर्वक पूरा गर्ने बताए ।

 

माघ २९ गते, २०७४ - ११:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली व्यवसायीलाई अपहरण गर्ने चार भारतीय प्रहरी पक्राउ

काठमाडौं । दुई नेपाली व्यवसायीलाई अपहरण गरी भारत लैजान खोज्ने चार भारतीय प्रहरीलाई सशस्त्र प्रहरीले...   

साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

रोल्पा, १२ जेठ । साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका...   
समृद्धिको यात्रामा सरकारलाई सघाउन प्रमकाे केन्द्रीय सदस्यलाई निर्देशन

समृद्धिको यात्रामा सरकारलाई सघाउन प्रमकाे केन्द्रीय सदस्यलाई निर्देशन

काठमाडौँ, १० जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको...   

सुन तस्करका नायिके गाेरेकाे बयान बिहिबार पनि जारी

विराटनगर, १० जेठ  । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला...   

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज...   
मलेसियाका नवनिर्वाचित प्रधानमन्त्रीले गरे यस्ताे निर्णय, नेपालमा सम्भव हाेला ?

मलेसियाका नवनिर्वाचित प्रधानमन्त्रीले गरे यस्ताे निर्णय, नेपालमा सम्भव हाेला ?

मलेसिया । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा...   
अार्थिक वर्ष ०७५/०७६का लागि सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ हेर्नुहाेस् )

अार्थिक वर्ष ०७५/०७६का लागि सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ हेर्नुहाेस् )

काठमाडौँ । आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्...   

आफ्नो चुनाव प्रचारका विरुद्धमा भएको घुसपैठको अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पको माग

वासिङ्टन, ७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ...   

संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको छः दाहाल

काठमाडौँ, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको...   

पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानु नपर्ने

काठमाडौं । सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top