/  Sat, May 26, 2018

ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता, माओवादी सरकारमा नजाने संकेत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटघाट भएको छ । भेटमा नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको एक स्रोतले बताएको छ ।

स्थानसमेत गोप्य राखिएको सो भेटमा एमाले अध्यक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आफैंले राख्ने चाहना व्यक्त गरेको स्रोतले बतायो । स्रोतका अनुसार ओलीको सो प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्ड सहमत भएनन् ।

ओली प्रधानमन्त्री बन्दा पार्टीको अध्यक्ष माओवादीले पाउनुपर्ने प्रचण्डको अडान थियो । प्रचण्डले नयाँ सरकार गठन अगावै पार्टी एकता नभए सरकारमा सहभागी नहुने स्पष्ट पारेको स्रोतले जानकारी दियो । प्रचण्डले पार्टी एकताका लागि तत्काल कुरो मिलेन भने माओवादीले सरकार बाहिरै रहेर ओलीलाई समर्थन गर्ने बताएका हुन् ।

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता नहुने हो कि भन्ने आशंका उत्पन्न भइरहेका बेला ओली र प्रचण्ड वार्ता भएको हो ।

माघ २५ गते, २०७४ - १५:४६ मा प्रकाशित
एमाले–माओवादी एकताको बिजुक्छेंले यस्तो गरे भविष्यवाणी

एमाले–माओवादी एकताको बिजुक्छेंले यस्तो गरे भविष्यवाणी

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्र बिचको...   
अन्तत मोदीको नेपाल प्रशंसाः लुम्बिनीदेखि सगरमाथा हुँदै सन्दीप लामिछानेदेखि काठमाडाैंसम्म

अन्तत मोदीको नेपाल प्रशंसाः लुम्बिनीदेखि सगरमाथा हुँदै सन्दीप लामिछानेदेखि काठमाडाैंसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलार्इ खुशी पार्ने भाषण गरेका छन् । शनिबार काठमाडौंमा...   
जसरी शेर्पाले हिमाल चढ्न सहयोग गर्छ भारत पनि शेर्पा बनेर नेपालको विकास चुचुरोमा पुर्याउन सहयोग गर्छ-मोदी

जसरी शेर्पाले हिमाल चढ्न सहयोग गर्छ भारत पनि शेर्पा बनेर नेपालको विकास चुचुरोमा पुर्याउन सहयोग गर्छ-मोदी

काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल राजनीतिक संक्रमणको अन्त्य...   
प्रदेश १ को राजधानी र नामाकरण सहमतिमाः मुख्यमन्त्री राई

प्रदेश १ को राजधानी र नामाकरण सहमतिमाः मुख्यमन्त्री राई

उदयपुर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण...   
मोदीको अभिनन्दनमा किन गएनन माओवादीका मन्त्रीहरु ?

मोदीको अभिनन्दनमा किन गएनन माओवादीका मन्त्रीहरु ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको अभिनन्दन...   
मोदीको भ्रमण सफल र ऐतिहासिक: मन्त्री ज्ञवाली

मोदीको भ्रमण सफल र ऐतिहासिक: मन्त्री ज्ञवाली

  काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने...   

फर्किएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले लगातार गरे यस्तो ट्वीट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार स्वदेश फर्केका छन् । दुई दिने नेपाल भ्रमण सकेर...   

प्रदेश नं. ५ मा २० अर्बभन्दा बढीको बजेट ल्याउँदै

  रुपन्देही । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि रु २० अर्बभन्दा बढीको बजेट ल्याउने...   

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

  कपिलवस्तु । कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय...   
फर्किए भारतीय प्रधानमन्त्री मोदी

फर्किए भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top