Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

'रक्कामा निर्णायक आक्रमण शुरु'

\"\"पश्चिमा देशको समर्थन प्राप्त सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) ले सिरियाली शहर रक्कालाई इस्लामिक स्टेट (आइएस) का लडाकुको कब्जाबाट आफ्नो नियन्त्रणमा लिन निर्णायक आक्रमण शुरु गरेको जनाएको छ।

सयौं सर्वसाधारण सहित आइतवार आइएसका लडाकु र उनीहरुका परिवारको एउटा समूहले शहर छाडेपछि उक्त आक्रमण थालिएको उसको भनाइ छ। एसडीएफका भनाइमा एउटा सहमतिपछि आइएस लडाकुको एक समूहले पछि हट्ने निर्णय गरेको छ। र, उनीहरुले मानव ढाल बनाएका करिब ३ हजार सर्वसाधारण पनि मुक्त गरिदिएका छन्। एकजना प्रवक्ता मुस्तफा बालीले समाचार संस्था रोयटर्सलाई बताए अनुसार ती लडाकुले आफ्नो सुरक्षाको सुनिश्चितता नहुँदासम्म मानव ढाल बनाइएका सार्वसाधारणलाई छाड्न मानेका थिएनन्। तर २ देखि ३ सय जति लडाकुले आत्मसमर्पण गर्न अस्वीकार गरेको एसडीएफले बताएको छ। उनीहरु शहरको केन्द्रमा लडाइँको निम्ति बसिरहेका छन्। रक्का आइएसले सन् २०१४ मा कब्जामा लिएका ठूला मध्येको एक शहर हो, जुन तीन वर्षदेखि उनीहरुको नियन्त्रणमा छ। तर एसडीएफ र कुर्दिश तथा अरब मिलिसियाको गठबन्धनले करिब ४ महिनादेखि त्यसलाई घेराबन्दी गरिरहेको छ। एउटा वक्तव्यमा एसडीएफले भनेको छ, \"आत्मसमर्पण गर्न अस्वीकार गरेका विदेशी लडाकुसहितका आतंककारीलाई पूरै शहरबाट नधपाएसम्म आक्रमण रोकिने छैन।\" रक्का आइएस लडाकुले समानान्तर राजधानीको रुपमा खडा गर्न खोजेको शहर हो। संवाददाताहरु भन्छन्, \"त्यो गुमाउनु उनीहरुको निम्ति ठूलो प्रतीकात्मक झट्का हुनेछ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies