Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कसले कहाँकहाँ ? जिते हेर्नुस् सुचिसहित

\"\"कांग्रेसले जितेका स्थानीय तह १. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी । २. धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी । ३. सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा रामआश्रय साह र उपाध्यफमा अकली सहनी विजयी । ४. धनुषाको जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी । ५. सप्तरीको विष्णुपुरमा कांग्रेसका मेयर लिलाम्बर यादव र उपमेयरमा कांग्रेसकै जन्जीरादेवी यादव विजयी । ६. सप्तरीको बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा कांग्रेसका परमानन्द यादव र उपप्रमुखमा पुष्पमाला कुमारी मण्डल विजयी । ७. रौतहटको परोहामा कांग्रेका शेख वकिल प्रमुख र सुगान्ध देवी उपप्रमुखमा विजयी । ८.बाराको करैयामाईको प्रमुखमा कांग्रेसका भुनेश्वर धामी र उपप्रमुखमा चित्ररेखाकुमारी चौधरी निर्वाचित ९. सर्लाहीको रामनगर गाउँपालिका प्रमुखमा कांग्रेसका कृष्णप्रसाद बर्मा र उपप्रमुखमा नितुदेवी यादव विजयी । १०. धनुषाको धनौजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बद्रीनारायण सिंह र उपप्रमुखमा रामवती देवी मण्डल विजयी । माओवादी केन्द्रले जितेका स्थानीय तह १. सिरहाको कर्जन्हामा माओवादीका गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी २. सिरहाको अर्नमामा माओवादीका विजयी ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी ३. पर्साको ठोरी गाउँपालिकामामा माओवादीका पदमलाल श्रेष्ठ अध्यक्ष र शान्तिमाया थिङ उपाध्यक्ष निर्वाचित । ४.रौतहटको मौलापुर नगरपालिका मेयरमा माओवादी केन्द्रका रीनाकुमारी साह र उपमेयरमा गौरीशंकरप्रसाद विजयी ५. सिरहाको औरहीमा माओवादी केन्द्र सिदार्थ यादव र देवझरी देवी यादव विजयी । संघीय समाजवादी फोरम, नेपालले जितेका स्थानीय तह १. सिरहाको विष्णपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी । २ सिरहाको भगवानपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका बेचनप्रसाद यादव प्रमुख र सीतादेवी यादव उपप्रमुखमा विजयी । ३. सर्लाहीको पर्सा गाउँपालिका प्रमुखमा संघीय फोरमका किसुनदेव राय र उपप्रमुखमा इन्द्रकलादेवी निर्वाचित । एमालेले जितेका स्थानीय तह १ धनुषाको बटेश्वरमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह विजयी २ सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी ३ पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी ४ धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी   राजपाले जितेका स्थानीय तह १. धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी २. बाराको देवतालका प्रमुखमा राजपाका चन्दन सिंह र उपप्रमुखमा रामपतिदेवी महतो निर्वाचित । ३. सर्लाहीको कौडेना गाउँपालिकाको अध्यक्षमा राजपाका रामप्रसाद राय यादव र उपप्रमुखमा सुनितादेवी विजयी । ४‍. महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्षमा राजपाका सुनिला यादव र उपाध्यक्षमा सीतादेवी साह विजयी । ५. सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा राजपाका शिवनारायण साह र उपप्रमुखमा इन्दुदेवी चौधरी निर्वाचित । नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह १. सर्लाहीको विष्णु गाउँपालिकामा अध्यक्षमा जवाहरलाल यादव विजयी २. रौतहटको ईशनाथ नगरपालिकाको मेयरमा लोकतान्त्रिक फोरमका सन्तोषकुमार मेहता र उपमेयरमा हुसने आरा निर्वाचित ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies