Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

एनआरएनए अन्तरास्ट्रिय समन्वय परिषदको सचिब पदमा डिबी क्षेत्रीको उमेदवारी 

\"\"युएई । गैर आबासिय नेपाली संघ (एनआरएनए) अन्तरास्ट्रिय समन्वय परिषदको सचिब पदमा डिबी क्षेत्रीले उमेदवारी घोषणा गरेका छन् । एनआरएनएका मध्यपुर्ब सँयोजक समेत रहेका क्षेत्रीले बिगतमा जस्तै निरन्तर मजदुर हक हित र अधिकारका लागी लडिरहने प्रतिबद्धता समेत जनाएका छन। सन २००९ देखि एनआरएनमा होमिएका क्षेत्री ओमान एनआरएन एनसीसीको केन्द्रिय सदस्य, प्रबक्ता हुँदै २०११ देखी २०१५ सम्म लगातर २ कार्यकालका लागि अध्यक्ष समेत भएका थिए। खाडी राष्ट्रमा काम गर्ने कामदारहरुको सामाजिक सुरक्षाका लागि बिशेष पहल गर्दै आईरहेका क्षेत्री बिगत १३ बर्ष देखी ओमानलाई कर्मथलो बनाउँदै आएका छन् । ओमान आउनु अघी उनी ५ बर्ष साउदी अरबमा कार्यरत थिए । बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि सञ्चय कोषको ब्यवस्था, हाइड्रो पावर लगायत बिभिन्न योजनाहरुमा लगानीको बातावरण निर्माण र पर्यटन बिकासमा टेवा पुर्याउने लगायतका योजनाहरु क्षेत्रीले अघी सारेका छन् । २०१३ मा बहराईन सम्मेलनमा बैदेशिक कामदारहरुको लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अबधारणा ल्याएका क्षेत्रीले २०१५ मा हजारे अभियान घोषणा गरेका थिए । हजार अभियानकै स्वरुपमा नेपाल सरकारले हाल सञ्चय कोष सम्बन्धी अबधारणा ल्याएको छ । बैदेशिक रोजगारीलाई समेट्ने गरी ल्याईएको सञ्चय कोष सम्बन्धी उक्त कानुन श्रम मन्त्रालयमा छलफलको क्रममा रहेको छ । ओमान एनसीसीको अध्यक्ष भएको समयमा २०१५ मा क्षेत्रीकै पहलमा ओमानमा दुताबासको स्थापना भएको थियो । आगामी एनआरएन सम्मेलनमा क्षेत्रीलाई सचिबको शसक्त उम्मेद्वारको रुपमा हेर्न थालिएको छ । संगठन भित्र रहदा ब्यक्तिगत लोभ लालच भन्दा मजदुरकै हक अधिकार प्राप्तिका लागी काम गर्दै आयका छेत्री लाइ खाडिमा काम गर्न नेपाली हरुले अभिभावक मान्दै आयका छन । एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन आगामी अक्टोबर १४ - १६ मा काठमाण्डौमा सम्पन्न हुन गईरहेको छ । उक्त सम्मेलनले २०१७ - २०१९ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । सम्मेलनमा विश्वका ७५ भन्दा बढी मुलुकका एनआरएनहरु उपस्थित हुनेछन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies