Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

क्रिश्चियनको चर्च बनाउदेखि एक घर एक रोजगारी दिनेसम्म राप्रपाको संकल्प

\"\"काठमाडौं, १३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनाव आउन १८ दिन बाँकि रहँदा घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरको हिमालयन होटलमा राप्रपा अध्यक्ष, उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
त्यसोत हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाले बौद्ध, किराँत र क्रिश्चियन धर्मको पनि संरक्षण गर्ने बताइएको छ । घोषणापत्रमा मठ, मन्दिर, मस्जिद र चर्चको संरक्षण र सञ्चालन गर्ने बताइएको छ । विद्यालयको पाठ्यक्रममा आध्यात्मिक र नैतिक शिक्षालाई प्राथमिता दिनेछ ।
१० बर्षमा प्रतयेक नगरपालिकामा आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’ बनाउने घोषणापत्रको शुरुमै उल्लेख गरेको छ । जनताको आधारभुत आवश्यकता परिपूर्ती गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँको रुपमा विकसित गराउने संकलप बोकेको उल्लेख छ । उक्त घोषणापत्रमा भनिएको छ ‘राप्रपाले चुनाव जितेको गाउँ र नगर नमुनालायक रुपमा स्थापित गर्छौं ।’ राप्रपाले चुनाव जितेको गाउँ र नगरमा पृथ्वीनारायण शाहको तस्विर अनिर्वाय रुपमा राख्ने बताएको छ । राप्रपाले लोभलालच र भ्रम सिर्जना गरेर संगठित र जबरजस्ती धर्म पर्वितन नगराउने बताइएको छ । उसले गौहत्यालाई पूर्ण रुपमा निषेध गर्ने उल्लेख छ । त्यसोत हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाले बौद्ध, किराँत र क्रिश्चियन धर्मको पनि संरक्षण गर्ने बताइएको छ । घोषणापत्रमा मठ, मन्दिर, मस्जिद र चर्चको संरक्षण र सञ्चालन गर्ने बताइएको छ । विद्यालयको पाठ्यक्रममा आध्यात्मिक र नैतिक शिक्षालाई प्राथमिता दिनेछ । त्यस्तै राप्रपाले प्रत्येक गाउँ र नगरमा छात्रवृत्ति दिएर जेहेन्दर विद्यार्थी मध्येबाट डाक्टर र इन्जिनियर एक/एक जना पढाउने उल्लेख छ । तर उक्त विषय पढ्न पठाएको व्यक्तिलाई विभिन्न सर्त राप्रपाले राखेको छ । ति व्यक्ति अध्ययन सकेर फर्किएपछि गाउँ र नगरको अस्पतालमा कम्तिमा पाँच बर्ष काम गर्नुपर्ने सर्त उल्लेख छ । चुनाव भएको मितिले एक महिनाभित्र प्रत्येक परिवारको आर्थिक सर्वेक्षण गरेर आर्थिक अबस्था सुधार गर्नेछ । जसनुसार पाँच बर्षभित्र पाँच प्राथमिकता प्राप्त क्षेत्रको सुविधा दिने र दश बर्षभित्र सबैलाई गरिबीको रेखा भन्दा माथि उठाईने उल्लेख छ । राप्रपाले एक परिवारको एक जनालाई रोजगारको अवसर दिने बताइएको छ । राप्रपाकाे घाेषणापत्र हेर्नुहाेस

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies