Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

एमाले काठमाडौंमा मेयर सिफारिसः नेपाल भन्दा ओली समुहका उम्मेदवार तेब्बर (सूचीसहित)

\"\"काठमाडाैं, १३ वैशाख । निकै विवाद रहेको नेकपा एमाले काठमाडौले मेयर तथा उपमेयरका उम्मेदवारको नाम पार्टीमा सिफारिस गरेको छ । मंगलवार बसेको काठमाडौं एमालेको बैठकले काठमाडौका १० वटै नगरपालिकाका मेयर र उपमेयरहरुको सिफारिस गरेको हो । करिब ८ बर्षअघिदेखिको विवाद रहेको काठमाडौंमा नेता माधबकुमार नेपाल समूहले यअघि नै समानान्तर कमिटि बनाएको थियो । काठमाडौंमा अध्यक्ष केपी ओली समुहको एकलौटी भएको भन्दै समानान्तर कमिटि गठन गरिएको थियो । ओली समूहले मेयर र उपमेयरमा पनि एकलौटी गरी सिफारिस गरेको नेता समुहको आरोप छ । एमालेले काठमाडौंको १० नगरपालिकामा मेयरका लागि १९ जनाको नाम सिफारिस गरेको छ । जसमध्ये ओली समुहको १४ जनाको नाम सिफारिस भएको छ भने नेपाल समूहको ५ जनाको मात्र नाम सिफारिस भएको छ ।  एमालेले सिफारिस गरेको काठमाडौँका मेयरहरु १ चन्द्रागिरी नगरपालिका मेयरः प्रलाद कार्की (ओली समुह) उप मेयरः निशा नहकर्मी २ किर्तिपुर नगरपालिका मेयरः रमेश महर्जन (नेपाल समुह) उप मेयर सरस्वती ३ नाँगार्जुन नगरपालिका मेयरः प्रकाश श्रेष्ठ , कृष्णहरी खत्री र देवकी भट्टराई (ओली समुह) उपमेयरः शुशिला अधिकारी, सानु मैया खडका र उमेश कार्की ४ कागेश्वरी मनहरा नगरपालिका मेयरः रामचरण ढुङगाना, मणिराम फुयाँल (ओली समुह) उपमेयरः शान्ता थापा, विन्दु सिम्खडा र होमनाथ आचार्य ५ शंकरापुर नगरपालिका मेयरः सुर्वण श्रेष्ठ (ओली समुह) र शम्भु दुलाल (नेपाल सुमह) उपमेयरः मुना अधिकारी ६ गोकणेश्वर नगरपालिका मेयरः पुण्य चौलागाई र गोपाल बराल (नेपाल समुह) उप मेयरः शान्ति श्रेष्ठ, कल्पना राजचला र तारा पुडासैनी ७ बुढानिलकण्ठ नगरपालिका मेयरः उद्धब खरेल (ओली समूह) र मिठाराम अधिकारी (नेपाल समुह) उपमेयरः रमा राई र देवि रेग्मी ८ टोखा नगरपालिका मेयरः प्रकाश अधिकारी र नारायणभाइ श्रेष्ठ (ओली समुह) उपमेयरः ज्ञानमाया डंगोल, जमुना गिरी र कविता घिमिरे ९ दक्षिणकालि नगरपालिका मेयरः श्रीराम आचार्य र गन्जनमान बस्नेत (ओली समुह) उपमेयरः इन्दीरा पौडेल, कविता घिमिरे र मिना आचार्य महर्जन १० तारकेश्वर नगरपालिका मेयरः श्याम घिमिरे र रामेश्वर बोहरा (ओली समुह) उपमेयरमाः भवानी धानुक डोटेल, बत्तिस महर्जन र शावित्रि शर्मा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies