Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

माअाेवादी केन्द्रद्वारा विभिन्न जिल्लामा उम्मेद्वार घोषणा (सूचीसहित)

\"\"काठमाडाैं, १० वैशाख ।  वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले देशैभरि धमाधम उम्मेदवारको टुंगो लगाउँदै गएको छ । पार्टीले शनिबार देशका विभिन्न स्थानीय तहमा उम्मेदवार घोषणा गरेको छ । माओवादी स्रोतका अनुसार देशका अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाइसकिएको छ, केही स्थानमा अन्तिम तयारीमा छ । काठमाडाैं बूढानीलकण्ठ नगरपालिका मेयर : रबिन अधिकारी उपमेयर : होमकुमारी दुलाल नागार्जुन नगरपालिका मेयर : कुमार तामाङ उपमेयर: उर्मिला रोका टोखा नगरपालिका मेयर : कल्पना शर्मा उपमेयर : दीपक बानियाँ तारकेश्वर नगरपालिका मेयर :धनलाल महर्जन उपमेयर: विना राना चन्द्रागिरि नगरपालिका मेयर : श्रीकृष्ण श्रेष्ठ उपमेयर : उर्मिला रोका दक्षिणकाली नगरपालिका मेयर : सञ्जय लामा उपमेयर : छनोट हुन बाँकी शंखरापुर नगरपालिका मेयर : कृष्णराज सुवेदी उपमेयर :इन्द्रमाया तामाङ मनोहरा कागेश्वरी मेयर : महेश्वर फुयाँल उपमेयर : रुकु रणपाल गोकर्णेश्वर नगरपालिका मेयर : टिआर नेपाल उपमेयर : रेणु कार्की ललितपुर कान्जोसोम गाउँपालिका अध्यक्ष : गोपी स्याङताङ उपाध्यक्ष : मिङमा ब्लोन वडा १ : सन्तलाल तामाङ वडा २ : ध्रुव घिमिरे वडा ३ : उद्धव घिमिरे वडा ४ : कपिल घलान वडा ५ : सुविन्द्र बल तामाङ बाग्मती गाउँपालिका अध्यक्ष : राजु आलेमगर उपाध्यक्ष : कमला थापामगर वडा १ : ज्ञानु तामाङ वडा २ : चन्द्र भुुलुन वडा ३ : दीपक घिमिरे वडा ४ : जुवारलाल तामाङ वडा ५ : ओमप्रकाश तिमिल्सेना वडा ६ : रामशरण घिमिरे वडा ७ : कृष्णबहादुर बल महांकाल गाउँपालिका अध्यक्ष : बुद्धबहादुर मेघी उपाध्यक्ष : विमला आचार्य वडा १ : खुमप्रसाद गौतम वडा २ : सञ्जय तामाङ वडा ३ : राजेन्द्र न्यासुर वडा ४ : माधव दुलाल वडा ५ : तुलसी बजगाईं वडा ६ : माधव बञ्जारा दाङ घोराही उपमहानगरपालिका मेयर : जीवन गौतम लमही नगरपालिका मेयर : द्रोपदा पौडेल उपमेयर : कालुराम चौधरी राप्ती गाउँपालिका अध्यक्ष : श्यामेश चौधरी उपाध्यक्ष : भगवता अधिकारी शान्तिनगर गाउँपालिका अध्यक्ष : नेवबहादुर रोका उपाध्यक्ष : राधिका परियार बबई गाउँपालिका अध्यक्ष : सुशील खड्का क्षेत्री उपाध्यक्ष : उर्मिला ओली बंगलाचुली गाउँपालिका अध्यक्ष : भक्तबहादुर ओली उपाध्यक्ष : यमुना घर्ती गढवा गाउँपालिका अध्यक्ष : लुमाकान्त न्यौपाने दंगीशरण गाउँपालिका अध्यक्ष : हीरालाल चौधरी बाँके कोहलपुर नगरपालिका मेयर : नरेन्द्र न्यौपाने उपमेयर : देवीकुमारी चौधरी कोहलपुर नगरपालिका वडा नं. १ : अम्मर चन्द वडा नं. २ : अम्मर विक वडा नं. ३ : ताराकेशर रिजाल वडा नं ४ : तीर्थराम थारू वडा नं ५ : शिव सुनार वडा नं. ६ : रामशरण थारू वडा नं. ७ : छेड्वा थारू वडा नं ८ : हस्त बहादुर विक वडा नं ९ : छब्बन अली नट वडा नं १० : देवीलाल बोहरा वडा नं ११ : शेषकान्त शर्मा वडा नं १२ : दशरथ पराजुली वडा नं १३ : गगन राना वडा नं १४ : दान बहादुर ओली वडा नं १५ : जगराम थारू खजुरा गाउँपालिका अध्यक्ष : डम्बरबहादुर विक ‘तुफान’ उपाध्यक्ष : फिरोज वानु खाँ वडा नम्बर १ : कृष्ण राना वडा नम्बर २ : धनराम वली वडा नम्बर ३ : कान्तुराम गौतम वडा नम्बर ४ः टेकबहादुर रोकाय वडा नम्बर ५ : गरिबे शेख वडा नम्बर ६ : फारुख शेख वडा नम्बर ७ : रामगोपाल यादव वडा नम्बर ८ : असफाक खाँ जानकी गाउँपालिका अध्यक्ष : रक्षाराम कुर्मी उपाध्यक्ष : पुष्पा खटिक वडा नम्बर १ : तोहिद आलम काबडिया बडा नम्बर २ : चन्द्रिकाप्रसाद गुप्ता वडा नम्बर ३ : हुसेनी यादव वडा नम्बर ४ : गौरीलाल थापा वडा नम्बर ५ : हमिद हलुवाई वडा नम्बर ६ : आविद खाँ गाेरखा धार्चे गाउँपालिका अध्यक्ष : सूर्य गुरुङ उपाध्यक्ष : आशा गुरुङ आरुघाट गाउँपालिका अध्यक्ष : जगन्नाथ खनाल उपाध्यक्ष : अमृत लामा भीमसेन गाउँपालिका अध्यक्ष : लोकप्रसाद बञ्जारा उपाध्यक्ष : लीला श्रेष्ठ सुलिकोट गाउँपालिका अध्यक्ष : विष्णु भट्ट उपाध्यक्ष : सनामाया गुरुङ अजिरकोट गाउँपालिका अध्यक्ष : दीपक देवकोटा उपाध्यक्ष : अनिता भुजेल सिरानचोक गाउँपालिकामा अध्यक्ष : नवराज पुडासैनी गण्डकी गाउँपालिका अध्यक्ष : दीपक तिमल्सिना उपाध्यक्ष : पूर्ण थापा सहिद लखन थापा गाउँपालिका अध्यक्ष : रमेश थापा मगर उपाध्यक्ष : इन्दिरा तिवारी सिन्धुली कमलामाई नगरपालिका मेयर : सावित्री पाण्डे गजुरेल उपमेयर : सावित्रा श्रेष्ठ दुधौली नगरपालिका मेयर : दिनेश अधिकारी दनुवार उपमेयर : इन्दिरा काफ्ले सुनकोसी गाउँपालिका अध्यक्ष : दीपा बोहरा उपाध्यक्ष : कमल दाहाल मरिण गाउँपालिका अध्यक्ष : पानिराज बम्जन उपाध्यक्ष : संगीता माझी हरिहरपुरगाढी गाउँपालिका अध्यक्ष : कार्साङ तामाङ उपाध्यक्ष: सुनिता राई तीनपाटन गाउँपालिका अध्यक्ष : धनबहादुर पुलामी उपाध्यक्ष : जानुका तिमल्सेना घ्याङ्लेक गाउँपालिका अध्यक्ष : शंकरमान बोलन उपाध्यक्ष : टुंगो लाग्न बाँकी फिक्कल गाउँपालिका अध्यक्ष : खड्ग रजन उपाअध्यक्ष : टुंगो लाग्न बाँकी गोलन्जोर गाउँपालिका अध्यक्ष : ज्वालाप्रसाद न्यौपाने उपाध्यक्ष : पुष्पा भुजेल कञ्चनपुर कृष्णपुर नगरपालिका मेयर : जोगराम चौधरी पुनर्वास नगरपालिका मेयर: वीरबहादुर थापा गुलरिया नगरपालिका मेयर : गेहेन्द्र ढकाल उपमेयर : मोहनकुमारी (मिथिला) फुँयाल मधुवन नगरपालिका मेयर : गणेश केसी उपमेयर : शुभरानी थारू राजापुर नगरपालिका मेयर : दीपेश थारू उपमेयर : मनकला थारू बाँसगढी नगरपालिका मेयर : बिनाराम थारू उपमेयर : भूमि विक गेरुवा गाउँपालिका अध्यक्ष : बेहगराज थारू उपाध्यक्ष : लीला थारू बढैयाताल गाउँपालिका अध्यक्ष : लल्लुराम थारू उपाध्यक्ष : राधा आचार्य
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies