Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

स्ववियु निर्वाचन विथोल्न विप्लव, वैद्य भन्दा कांग्रेस अगाडि

\"\" काठमाडौं, १५ फागुन । नेत्रविक्रम चन्द विप्लवसम्बद्ध अखिल क्रान्तिकारीको अवरोधका कारण शनिवार हुने भनिएको निर्वाचन फागुन १८ गतेलाई सारियो । पार्टीको महाधिवेशनको कारण निर्वाचन सार्न विप्लवका विद्यार्थीले माग गर्दै विभिन्न क्याम्पसमा तोडफोड, आगजनी र तालबन्दीदेखि क्याम्पस प्रमुखसमेतलाई अपहरण गर्ने सम्मको घटना घटाए । नेबिसंघ, एमाले अखिल तथा अखिल क्रान्तिकारी (प्रचण्ड)को जोड फागुन १४ मै निर्वाचन गर्नेमा थियो । तर क्रान्तिकारी विप्लव विद्यार्थीकै सहमतिमा चार दिनपछि निर्वाचन सारिएको थियो । निर्वाचन सार्ने निर्णयसँगै तालाबन्दी भएका क्याम्पसका ताला खोल्ने सहमति भएको थियो । सहमतिअनुसार अधिकांश क्याम्पसको ताला खोलियो । सोहीअनुसार नै त्रिविले प्रकाशित गरेको नयाँ निर्वाचन कार्यतालिकाअनुसार शनिवार उम्मेदवार दर्ता तय गरिएको थियो । तर राजधानीकै क्याम्पसहरुमा मनोनयन दर्ता गर्न नदिएर तिनै विद्यार्थी संगठनहरुले भाँजो हालेका छन् । आफ्नो संगठनको जित नहुने भएपछि आफ्नो माग पूरा भएर पनि निर्वाचन भाड्न विप्लव क्रान्तिकारी उद्यत रह्यो । अखिल क्रान्तिकारी (मोहन वैद्य)ले पनि विभिन्न क्याम्पसहरुमा भएका आन्दोलनलाई साथ दियो । तर वैद्य, विप्लव भन्दा पनि कांग्रेसको विद्यार्थी संगठन निर्वाचन भाड्न सबैभन्दा बढी उद्यत रह्यो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीति हुँदै कांग्रेसका युवा नेता गगन थापा मन्त्रीसमेत भइसक्दा स्ववियु ढुकेर बसिरहेका कांग्रेसका तरुण नेताहरुलाई २८ वर्षे उमेरहद तघारो बनेपछि अन्ततः निर्वाचन भाँड्न उद्यत रहे । शनिवार अपरान्ह ३ बजेसम्म तोकिएको उम्मेदवार दर्ता अन्तर्गत राजधानीमा चार वटा क्याम्पसमा मात्रै मनोनयन दर्ता हुन सक्यो । राजधानीको २१ आंगिक र एक सय भन्दा बढी त्रिविको सम्बन्धनप्राप्त क्याम्पसहरुमा मनोनयन दर्ता नै हुन नदिएपछि निर्वाचन कार्यक्रम प्रभावित हुने भएका छन् । अखिल (क्रान्तिकारी) ‘प्रचण्ड’ का उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतकाअनुसार शनिवार अपरान्ह ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय तोकिए पनि तालाबन्दीको कारण अधिकांश क्याम्पसमा मनोनयन दर्ता हुन सकेन । विप्लव, वैद्य र कांग्रेसका विद्यार्थी मात्र होइन, आन्दोलनको विरोध गर्ने नयाँ शक्तिका विद्यार्थीहरु पनि स्ववियु चुनाव नजितिने भएपछि क्याम्पसमा तालाबन्दी गर्न पछि परेनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies