Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

डिजे र बाण्डसगैं झुमे युवा

\"\"काठमाडौं ४ फागुन । रश लाईट मिडिया प्रा.लिले अहिलेको युवा पुस्तालाई लक्षित गरेर फेबु्रअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा आयोजना गरेको म्युजिक एण्ड डान्स पार्टी भब्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाट स्थित एभोकाडो रेष्टुरेन्ट एण्ड बारमा दिउँसो १ बजेदेखी राति अबेरसम्म भएको उक्त कार्यक्रममा एकौस्टिक जर्न बाण्ड र नेप्हालेम बाण्डको प्रस्तुति रहेको रशलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन् । \"\" रशलाईट मिडियाले विभिन्न अवसरहरुमा कार्यक्रमहरु गर्दै आएको छ । फेशन तथा डान्स सम्बन्धी कार्यक्रम गर्नेमा रशलाईट पछिल्लो समय अग्रस्थानमा रहेको छ । यस कार्यक्रममा बाण्डका साथमा गायिका रमिता भण्डारी, गायक अजय तुलाधर, गायक हृदय गहतराज आदि गायक गायिकाले गित प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए । कार्यक्रम लाजिम्पाटमा रहेको एभोकाडो रेष्टुरेन्टसँगको सहकार्यमा गरिएको थियो । कार्यक्रममा सहभागीहरु सन्तुष्ट भएको र रेष्टुरेन्टले राम्रो सेवा दिएको एभोकाडो रेष्टुरेन्टका सञ्चालक समिर तुलाधरले जानकारी दिए ।   कार्यक्रममा २०० भन्दा बढिको सहभागीता रहेको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम व्यवस्थपनमा कुनै कमि हुन नदिएको कार्यत्र mम व्यवस्थापक सरोज श्रेष्ठले बताए । निकट भविष्यमा हुने होली, शिबरात्रीमा पनि कार्यक्रम गर्ने घोषणा गरिएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies