Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एक सय २४ बर्ष अघि मृत्यु भएका व्यक्तिले पुर्नजन्म लिएपछि......

काठमाडौं, ४ माघ । भुटानी राजपरिवारमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । भुटानी महारानी वाङचुककी छोरी पट्टिका तीन वर्षिय नातील्े आफुले पुर्नजन्म लिएको बताएका छन् । ट्रुयक वाङचुक नाम गरेका तीन वर्षीया बालकले ८ सय २४ वर्ष अघि आफू भारतको नालान्दा विश्वविद्धायमा शिक्षाविद् रहेको बताएका छन् । उनले आफूले नालान्दा विश्वविद्धायमा अध्ययन गरेको र त्यहाँको अवस्थाको बारेमा बताएपछि २०१७ को जनवरी १ तारिखमा उनकी हजुरआमा दोर्जे वाङचुक उनलाई लिएर नालान्दा विश्वविद्धाय पुगेकी थिइन् । ट्रुयकले नालान्दा विश्वविद्धाय भ्रमणका क्रममा आफूले अध्ययन गरेका स्थलको पहिचान गरेकोसमेत भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । ती तीन वर्षका बालकले परिवारमा आफूले नालान्दा विश्वविद्धायको हरेक कुरा चिन्ने दाबी गरेपछि परिवारले उनलाई विश्वविद्धाय घुमाउन लगेको थियो । उनले त्यहाँ आफुले अध्ययन गरेको कक्षाकोठाको समेत पहिचान गरेको बताइएको छ । भुटानी महारानीले एक भिडियोमा आफ्नो नाती नालान्दा विश्वविद्धायमा पहिलो पटक आएको बताँउदै आफ्नो लागि यो एक विशेष दिन भएको बताएकी छिन् । उनले आफ्नो नातीको रूपमा नालान्दा विश्वविद्धायका शिक्षाविद्ले पुर्नजन्म लिएको बताउँदै विश्वकै चर्चित यो विश्वविद्धायमा आएर आफ्नो नातीले खण्डहरहरू पहिचान गरेको बताएकी छिन् । आफ्नो नातीले विश्वविद्धायको हरेक बाटो, आफुले खाना खाने गरेको स्थल सबै पहिचान गरेको उनले बताएकी छिन् । भुटानकी महारानीकी छोरी सोनम वाङचुकका छोराका रूपमा जन्मिएका ट्रुयक वाङचुकले भर्खर तीन वर्षमा पाइला टेकेका छन् । बालकले आफू ८ सय २४ वर्ष अघि नालान्दा विश्वविद्धायको वेरोचना नाम गरेको शिक्षाविद् भएको बताएका छन् । यतिबेला यो खबर भारतीय टेलिभिजन च्यानलहरूमा यो खबर हट केक बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies