/  Mon, March 27, 2017

भारतका चर्चित अभिनेता ओम पुरीको निधन

काठमाडौं, २२ पुस । भारतीय अभिनेता ओम पुरीको शुक्रबार विहान निधन भएको छ । उनको हृदयघात भइ मुम्बइमा निधन भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
बलिउडका चर्चित अभिनेता ओम पुरीले ३ सय भन्दा बढी सिनेमामा काम गरेका छन् । उनले हलिउडमा समेत काम गरेका छन् ।
पुरी पद्मश्री पुरस्कारबाट पनि पुरस्कृत भएका थिए । जो भारतको नागरिक पुरस्कारको पदनुक्रमअनुसार चौंथो पुरस्कार हो ।
सन् १९७६ मा ‘घासिराम कोतवाल’ बाट फिल्मी यात्रा शुरु गरेका ओम पुरीले ‘आक्रोश’, ‘सद्गति’, ‘अर्धसत्य’, ‘मिर्च मसाला’, ‘धारावी’ जस्ता फिल्मबाट प्रसिद्धि हासिल गरेका थिए ।
६६ वर्षीय ओम पछिल्लो केही वर्षसम्म पनि अभिनयमा सक्रिय थिए । ओम पुरी नाट्य क्षेत्रमा पनि एक चर्चित नाम हो । उनको जन्म सन् १९५० अक्टोबर १८ तारिखमा भारतको अम्बलामा भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई चार जनाको जिद्दीले संविधान संशोधन हुँदैनः ओली

दुई चार जनाको जिद्दीले संविधान संशोधन हुँदैनः ओली

काठमाडौँ, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई चारको जिद्दीले संविधान संशोधन नहुने...   
पूर्वराजाको बिँडो सम्हाल्दै घोडाको जात्रा हेरिन् राष्ट्रपतिले (फोटोफिचर)

पूर्वराजाको बिँडो सम्हाल्दै घोडाको जात्रा हेरिन् राष्ट्रपतिले (फोटोफिचर)

काठमाडौं, १४ चैत । विगतका वर्षहरुमा जस्तै यसपाली पनि सोमवार काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडाको...   
संविधानसभा बहिष्कार गरेको वैद्य माओवादी स्थानीय निर्वाचनमा होमिने

संविधानसभा बहिष्कार गरेको वैद्य माओवादी स्थानीय निर्वाचनमा होमिने

काठमाडौं, १४ चैत । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आगामी वैशाख ३१ मा हुने स्थानीय...   
अभियुक्त भागेपछि दुई प्रहरी नै हिरासतमा

अभियुक्त भागेपछि दुई प्रहरी नै हिरासतमा

धरान, १४ चैत । प्रहरी नियन्त्रणमा रहेका अभियुक्त भागेपछि दुई जना प्रहरी नै हिरासतमा राखिएका छन् । म्याद...   
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

काठमाडौं, १४ चैत । बंगलादेशमा सोमवार भएको एसीसी इमर्जिङ टिम्स कपका नेपाल पाकिस्तानको २३ वर्ष मुनीका...   
सरकारबाट राहत पाउँदा भक्कानिएर रोइन् उर्मिलादेवी

सरकारबाट राहत पाउँदा भक्कानिएर रोइन् उर्मिलादेवी

बिराटनगर, १४ चैत । कञ्चनपुर पुनर्वासको घटनाले गर्दा मोरङ अमाहीका पीडित परिवारले ६ वर्षपछि सरकारबाट...   
बाबुरामको प्रश्नः महाकाली बेच्ने तिमी भुइँफुट्टाहरु कसरी राष्ट्रवादी भयौ ?

बाबुरामको प्रश्नः महाकाली बेच्ने तिमी भुइँफुट्टाहरु कसरी राष्ट्रवादी भयौ ?

धनगढी, १३ चैत । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले महाकाली बेच्नेहरु राष्ट्रवादी हुन नसक्ने...   
कांग्रेसमा अर्को लफडा, पौडेलको निर्णयको विपक्षमा कोइराला !

कांग्रेसमा अर्को लफडा, पौडेलको निर्णयको विपक्षमा कोइराला !

काठमाडौं, १३ चैत । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसमा फेरि अर्को लफडा शुरु भएको छ । लामो समयपछि आइतबारदेखि...   
मोर्चाका नेताहरुको नयाँ प्रस्तावः मधेसका सबै दलबीच एकता गरौं

मोर्चाका नेताहरुको नयाँ प्रस्तावः मधेसका सबै दलबीच एकता गरौं

सप्तरी, १३ चैत । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पार्टी एकताको प्रस्ताव अघि...   
सप्तरीमा छुटे महन्थ ठाकुर र राजकिशोर यादव

सप्तरीमा छुटे महन्थ ठाकुर र राजकिशोर यादव

राजविराज, १३ चैत । मधेसी मोर्चा आवद्ध महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र राजकिशोर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top